महालक्ष्मी विकास बैंकद्वारा सहयोग प्रदान

काठमाडाैँ- महालक्ष्मी विकास बैंकले एक विद्यालय, एक समाज र एक धार्मिक संघलाई आर्थिक सहयोग गरेको छ। बैंकले “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसात गर्दै  न्यूरोड शाखाद्वारा हिमालय माध्यमिक विद्यालय, न्यूरोडलाई एक थान प्रिन्टर प्रदान गरेको हो। विद्यालयको प्रशासनिक तथा दैनिक कार्यमा सहयोग पुर्‍याउने हेतुले उक्त प्रिन्टर प्रदान गरिएको बैंकले जनाएको छ। न्यूरोड शाखाका प्रमुख […]

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकद्वारा शताब्दी पुरुष सत्यमोहन जोशीको चाहानाप्रति सम्मान

महालक्ष्मी विकास बैंक लिमिटेडले शताब्दी पुरुष सत्यमोहन जोशीको लोकसाहित्य विकास प्रतिको चाहानालाई सम्मान गरेको छ । बैंकले जोशीद्वारा रचित बाल साहित्य पुस्तक प्रकाशानर्थमा सहयोग प्रदान गरेको हो । भाषा, साहित्य तथा संस्कृतिको विकास, संरक्षण तथा नयाँ पुस्तामा लोकसाहित्य हस्तान्तरण गर्न स्वर्गीय जोशीले पुराएको योगदानको कदर गर्न तथा उनको जीवनकालमा राखेको चाहानालाई मुर्त रूप प्रदान गर्न […]

छाउपडी प्रथा उन्मूलन कार्यक्रम सञ्चालन हुँदै, महालक्ष्मी बैंकले गर्‍याे सहयोग

काठमाडौं । सुदुरपश्चिमका ग्रामीण क्षेत्रमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि एक्सन वर्कर नेपालद्वारा साञ्चालित छाउपडी एण्ड मिन्सुरल हेल्थ हाइजेनिक म्यानेजमेन्ट प्रोजेक्ट महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत एाजीओलाई आर्थिक सहयोग गरेको जनाइएको छ । त्यस्तै, छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्घ जनचेतना जगाउने […]

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं, १६ मंसिर। महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । यस बैंकको थापाथली शाखाद्वारा त्रिपुरेश्वर, काठमाडौंमा अवस्थित नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाहरुको लागि ब्रेल पुस्तक तयार गर्न १८७५ थान ब्रेल पेपर हस्तान्तरण गरेको हो। दृष्टिविहिन भएकाहरुको संरक्षण गदैं उनीहरुको स्वास्थ्य र शिक्षमा समेत सहयोग प्रदान गर्ने […]

महालक्ष्मी विकास बैंकद्वारा नन्दी माविलाई आर्थिक सहयोग

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघसंस्थालाई सहयोग गर्ने उद्देश्यले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही कार्यलाई निरन्तरता दिँदै यस बैंकको दरबारमार्ग शाखाले नक्साल, काठमाडौँस्थित नन्दी माविलाई खेलकुदका सामग्री तथा पानी ट्यांकीका लागि ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गरेको हो। विद्यालय प्रांगणमा आयोजित एक […]

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि एक लाख पचहत्तर हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।बुधबार रोटरी क्लब अफ भैरहवाका संस्थापक […]