हिमालय माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकद्वारा काठमाडौं न्युरोडस्थित हिमालय माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धनकोषमार्फत विद्यालयको शौचालयको पुनर्निर्माण गर्नकालागी आर्थिक सहयोग प्रदान गरेको छ ।विद्यालयमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंककातर्फबाट काठमाडौं उपत्यका क्षेत्रीय कार्यालय प्रमुख दिलिपराज बराल र बैंकका न्युरोड शाखाका शाखाप्रबन्धक रबिन रेग्मीद्वारा हिमालय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीरत्न शाक्य र विद्यालयकी […]