मध्यपहाडमा धमाधम पुल मर्मत

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखले पुराना तथा जिर्ण भएका पुलहरुको धमाधम मर्मत तथा संरक्षणको कामहरु गरिरहेको छ।...

सम्बन्धित सामग्री

श्रमदान गरेर सडक मर्मत

म्याग्दी, ८ असोज । म्याग्दीको मालिका गाउँपालिका–३, डाँडागाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी सडक मर्मत गरेका छन् । जनतासँग माओवादी रुपान्तरण अभियान कार्यक्रमअन्तर्गत वर्षातका कारण अवरुद्ध सडक खुलाउन शनिबार र आइतबार श्रमदान गरेका हुन् । अधिभारादेखि वडा कार्यालय रहेको किटिनी जोड्ने सडक स्थानीयवासी, जनप्रतिनिधि र माओवादी पार्टीका कार्यकर्ताको सहभागितामा मर्मत गर्न श्रमदान गरिएको […]

हतुवागढीमा श्रमदानमार्फत सडक मर्मत

भोजपुर– भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवागढी गाउँपालिकामा जनश्रमदानमार्फत साढे चार किलोमिटर सडक मर्मत गरिएको छ । गाउँपालिकाको संयोजनमा सञ्चालन भइरहेको ‘जनश्रमदान अभियान’मा जोडिएर स्थानीयले सडक मर्मत गरेका हुन् ।  उक्त अभियानमार्फत वडा नं १ को घोडेटार बजार गेटदेखि वडा नं ४ एक्लेबरसम्म साँढे चार किलोमिटर सडक मर्मत गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । […]

कञ्चनपुरमा सीमास्तम्भ मर्मत सम्भार हुँदै

कञ्चनपुर : कञ्चनपुरमा नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मत अघि बढाइएको छ। भारतीय सीमा सुरक्षाबल (एसएसबी) को ५७ औं बटालियनले सशस्त्र प्रहरी बल नेपालको समन्वयमा जीर्ण रहेका सीमा स्तम्भ मर्मत सम्भार अघि बढाएको हो। भारतीय पक्षले जोर नम्बरका २४ वटा जीर्ण सीमास्तम्भ मर्मत गरिरहेको छ।नेपाल–भारत संयुक्त सीमा बैठकको निर्णयअनुसार नेपालले बिजोर र भारतीयले जोर नम्बरका सीमास्तम्भ मर्मत गर्ने निर्णय गरिएबमोजिम एक सातादेखि सीमा स्तम्भ मर्मत भइरहेको छ।सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका सश

दोबिल्ला पुल मर्मत गरिँदै

काठमाडौँ,२६ मँसिर । जिल्लाका पाँच पालिकाको मुख्य सडकमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं ८ र ११ जोड्ने दोबिल्ला पुल मर्मत गरिने भएको छ । लामो समयदेखि मर्मतका अभावमा अत्यन्तै जीर्ण यो पुल मर्मत गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पर्वतले यही मङ्सिर २८ गते बुधबारदेखि मर्मत गर्ने भएको छ […]

दोबिल्ला पुल मर्मत गरिँदै

जिल्लाका पाँच पालिकाको मुख्य सडकमा पर्ने पर्वतको कुश्मा नगरपालिका वडा नं ८ र ११ जोड्ने दोबिल्ला पुल मर्मत गरिने भएको छ । लामो समयदेखि मर्मतका अभावमा अत्यन्तै जीर्ण यो पुल मर्मत गर्न थालिएको हो । गण्डकी प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय पर्वतले यही मङ्सिर २८ गते बुधबारदेखि मर्मत गर्ने भएको छ । पुल मर्मतका लागि तीन सातासम्म दोबिल्ला–फलेवास सडक बन्द गरिने भएको छ । सडक विभागमा लामो दबाबपछि मर्मतमा चासो देखाएको हो । यो पुलले कुश्मा नगरपालिकाका छवटा वडाका साथै फलेवास नगरप

बेंसीशहर–चामे सडक मर्मत गर्नै सकस

१२ साउन, मनाङ । भौगोलिक रुपमा विकट हिमाली जिल्ला मनाङको मेरुदण्डको सडकखण्ड बेंसीशहर–चामे मर्मत गर्नै सकस भएको छ । बाढीपहिराले क्षति पुर्‍याएको सडक खण्डको समयमा मर्मत गर्न सकिएको छैन । सडक मर्मत सम्भारका क्रममा वैकल्पिक सडक नहुँदा मनाङमा सामग्री ढुवानीमा समस्या हुने गरेको छ । भुलभुले, निगालो घारी, बगरछाप, दानाक्यु, एक्लोभट्टीलगायतका बढी जोखिम भएका क्षेत्रमा […]

अब गुगलका फोन घरमै मर्मत गर्न सकिने

एप्पल र सामसुङपछि गुगलले पनि आफ्ना पिक्सेल फोनका लागि स्वयं मर्मत कार्यक्रम अर्थात् सेल्फ रिपेयर प्रोग्राम सुरु गरेको छ । गुगल पिक्सेल फोनका प्रयोगकर्ताहरूले अब आफ्नो बिग्रेको फोन आफैं मर्मत गर्न सक्नेछन् । गुगलले यसका लागि iFixit सँग साझेदारी गरेको छ जुन एक अनलाइन रिपेयर कम्युनिटी हो । सेल्फ रिपेयर कार्यक्रम अन्तरगत ग्राहकहरूलाई आफ्नो फोनको […]

अब एप्पलले मर्मत गर्ने छैन यी आइफोन

१८ चैत, काठमाडौं । एप्पलले अब वैध रुपमा खरीद गरिएका आइफोन बाहेक अरुको मर्मत नगर्ने भएको छ । एप्पल स्टोर तथा आधिकारिक एप्पल सर्भिस सेन्टरहरुले अब त्यस्ता आइफोनको मर्मत गरिदिने छैनन् जुन GSMA डिभाइस रजिस्ट्रीमा मिसिङ अर्थात् हराएको रुपमा सूचिकृत भएका हुन्छन् । म्याक र्युमर्स नामक वेबसाइटले प्रकाशित गरेको आधिकारिक एप्पल सर्भिस सेन्टरको एक आन्तरिक […]

थाहा समाचार प्रभाव : सल्यानका दुई विद्यालय मर्मत

सल्यान : हावाहुरीले छाना उडाएको र कक्षा कोठा खाल्डाखुल्डी परेको लामो समयसम्म मर्मत हुन नसकेका सल्यानका दुई विद्यालय मर्मत भएका छन्।एक महिना अघि थाहाखबरमा विद्यालयको अवस्था बिजोग भन्ने समाचार प्रकाशित भएपछि यी दुई विद्यालय मर्मत गरिएको हो। शारदा नगरपालिका–१० पैयाखर्कमा रहेको जनता प्राथमिक विद्यालय र वडा नम्बर ९ मा रहेको कृष्ण आधारभूत विद्यालयलाई शारदा नगरपालिकाले मर्मत गरिदिएको छ।जनता प्राथमिक विद्यालयको छाना हावाहुरीले उडाएको दुइ वर्ष हुँदा पनि मर्मत हुन सकेको थिएन भने कृष्ण आधारभूत विद्या

बैतडी : दोगडाकेदारमा सडक मर्मत स्वयंसेवक नियुक्त

बैतडी : स्थानीय तहमा पहिलोपटक सडक मर्मत स्वयंसेवक नियुक्त गरिएको छ।जिल्लाको दोगडाकेदार गाउँपालिकाले ४० जना सडक मर्मत स्वयंसेवक नियुक्त गरेको हो।पालिकाले निर्माण गरेको सडक सरसफाइ, मर्मतसम्भार तथा रेखदेखका लागि स्वयं सेवकलाई करार सेवामा नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ।  गाउँपालिकाले आफ्नै लगानीमा निर्माण गरेका सडकहरू सुचारु, मर्मत र नियमित सञ्चालन गर्न सडक मर्मत स्वयंसेवक नियुक्त गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रविन्द्र धामीले जानकारी दिए।‘प्रत्येक स