अब एप्पलले मर्मत गर्ने छैन यी आइफोन

१८ चैत, काठमाडौं । एप्पलले अब वैध रुपमा खरीद गरिएका आइफोन बाहेक अरुको मर्मत नगर्ने भएको छ । एप्पल स्टोर तथा आधिकारिक एप्पल सर्भिस सेन्टरहरुले अब त्यस्ता आइफोनको मर्मत गरिदिने छैनन् जुन GSMA डिभाइस रजिस्ट्रीमा मिसिङ अर्थात् हराएको रुपमा सूचिकृत भएका हुन्छन् । म्याक र्युमर्स नामक वेबसाइटले प्रकाशित गरेको आधिकारिक एप्पल सर्भिस सेन्टरको एक आन्तरिक […]

सम्बन्धित सामग्री

आइफोन १२ नि:शुल्क मर्मत गरिदिने एप्पलको घोषणा

एप्पलले आइफोन १२ सिरिजका लागि नि:शुल्क सर्भिसिङ कार्यक्रमको घोषणा गरेको छ । यो नि:शुल्क मर्मत कार्यक्रम आइफोन १२ तथा आइफोन १२ प्रो मा उपलब्ध हुनेछ । आइफोन १२ सिरिजका प्रयोगकर्ताले आफ्नो आइफोनमा आवाजमा समस्या आइरहेको तथा फोनमा कुरा गर्दा आवाज नसुनिने लगायतका गुनासो गरेका छन् । प्रयोगकर्ताको गुनासोसँगै एप्पलले यो नि:शुल्क मर्मत कार्यक्रको घोषणा गरेको […]

एप्पलले अब आइफोन प्रयोगकर्तालाई आफैँ डिभाइस मर्मत गर्न दिने

सीएनएन । एप्पलले आफ्ना उपभोक्ताहरुलाई आफ्नो डिभाइसहरु आफैँ मर्मत गर्न मिल्ने बनाइदिने तयारी गरिरहेको छ । सरकारी निरीक्षक र ग्राहक दुवै पक्षबाट यसबारे अधिकतम दबाब आएपछि कम्पनीले उत्पादनको मर्मत सम्बन्धी यस्तो निर्णय लिन लागेको हो ।  बुधबार यस नयाँ कार्यक्रमबारे घोषणा गर्दै एप्पलको उत्पादनका पाटपूर्जाहरु अर्को वर्षसम्म खरिद गर्नका लागि उपलब्ध गराइने...