१२ साउन, मनाङ । भौगोलिक रुपमा विकट हिमाली जिल्ला मनाङको मेरुदण्डको सडकखण्ड बेंसीशहर–चामे मर्मत गर्नै सकस भएको छ । बाढीपहिराले क्षति पुर्याएको सडक खण्डको समयमा मर्मत गर्न सकिएको छैन । सडक मर्मत सम्भारका क्रममा वैकल्पिक सडक नहुँदा मनाङमा सामग्री ढुवानीमा समस्या हुने गरेको छ । भुलभुले, निगालो घारी, बगरछाप, दानाक्यु, एक्लोभट्टीलगायतका बढी जोखिम भएका क्षेत्रमा […]