अब गुगलका फोन घरमै मर्मत गर्न सकिने

एप्पल र सामसुङपछि गुगलले पनि आफ्ना पिक्सेल फोनका लागि स्वयं मर्मत कार्यक्रम अर्थात् सेल्फ रिपेयर प्रोग्राम सुरु गरेको छ । गुगल पिक्सेल फोनका प्रयोगकर्ताहरूले अब आफ्नो बिग्रेको फोन आफैं मर्मत गर्न सक्नेछन् । गुगलले यसका लागि iFixit सँग साझेदारी गरेको छ जुन एक अनलाइन रिपेयर कम्युनिटी हो । सेल्फ रिपेयर कार्यक्रम अन्तरगत ग्राहकहरूलाई आफ्नो फोनको […]