सभामुखद्वारा प्रदेशसभामा ‘बिजनेस’ दिन रुलिङ

काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभाको सोमबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सदनमा छलफलका लागि ‘बिजनेस’ दिन सरकारलाई रुलिङ गरेका छन् । बिजनेस नहुँदा आफूले सदनको कारबाही पर सार्नु परेको भन्दै सभामुखले भने, “हामीसँग बिजनेस छैन, सरकार र प्रदेश समितिका सभापतिलाई पटक पटक आग्रह गरेको छु ।” संसद्लाई सञ्चालन गर्ने कार्य सरकार र प्रदेशसभामा रहेका समिति दुवैको समन्वयमा […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेशसभाले पाएन ‘बिजनेस’, कांग्रेस सांसद भन्छन्– इतिहासमै कलंक

धनगढी । सुदूरपश्चिम प्रदेशसभाले ‘बिजनेस’ नपाउँदा बैठक स्थगित भएको छ । सोमबारको प्रदेशसभामा बिजनेस नहुँदा सभामुख अर्जुनबहादुर थापाले अर्को बैठक चैत यही १७ गते बस्ने गरी स्थगित गरेका हुन् । पहिलोपटक बिजनेस नहुँदा बैठक सञ्चालनमा समस्या भएको उनले बताए । बिजनेस दिन सरकारलाई ‘रुलिङ’ गरे । हिउँदे अधिवेशनको दोस्रो बैठक नै बिजनेसविहीन...

सुदूरपश्चिम प्रदेशसभा : सभामुखद्वारा ‘बिजनेस’ दिन रुलिङ

सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सदनमा छलफलका लागि ‘बिजनेस’ दिन सरकारलाई रुलिङ गरेका छन् ।   विजनेश नहुँदा आफूले सदनको कारवाही पर सार्नु परेको भन्दै सभामुखले भने, “हामीसँग बिजनेश छैन, सरकार र प्रदेश समितिका सभापतिलाई पटकपटक आग्रह गरेको छु ।” संसद्लाई सञ्चालन गर्ने कार्य सरकार र प्रदेशसभामा रहेका समिति दुवैको समन्वयमा अगाडि बढोस् भनी आफूले पहिलो पटक ध्यानाकर्षण गराउनु परेको उनले बताए ।एक अधिवेशन अन्त्य भएको ६ महिनाभित्र अर्को अधिवेशन