मुलुकका जल्दाबल्दा समस्या सम्बोधन गर्न सांसदहरुले उठाएका विषयहरु कार्यान्वयन गर्न सभामुखले सरकारलाई रुलिङ गरे पनि सरकारले त्यसको सुनुवाई भएको छैन । सरकारले संसदको कुरा नसुन्ने र ससदले दिएको रुलिङ नमान्ने हो भने संसदको के काम भन्ने प्रश्न समेत उठ्न थालेको छ । आजको प्रतिनिधिसभाको बैठकमा सरकारले रुलिङ नमानेको भन्दै बिरोध भएको छ । बैठक प्रारम्भ …