अलपत्र परेका विदेशी पर्यटकको उद्धार

पोखरामा अलपत्र परेका विदेशी नागरिकलाई उद्धार गरी काठमाडौं ल्याइएको छ । सरकारले एक साताका लागि आन्तरिक उडानमा प्रतिबन्ध लगाएपनि ५८ विदेशीलाई बुद्ध एयरमार्फत उद्धार गरिएको हो । उद्धार गरिएका अधिकांश फ्रान्सेली नागरिक छन् । उनीहरुलाई फिर्ता लैजान फ्रान्सले चार्टर्ड विमानको बन्दोबस्त गर्दैछ । बिहीबार नै तारा एयरले पनि लुक्लाबाट १५ विदेशीलाई उद्धार गरी काठमाडौँ ल्याएको छ ।

सम्बन्धित सामग्री

बाढी–पहिरोमा फसेका १६३ विदेशी पर्यटकको उद्धार

१५ असोज, काठमाडौं । ११ र १२ असोजमा देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र १६३ जना विदेशी पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा उनीहरुको उद्धार गरिएको हो । सेलले …

अलपत्र पर्यटकको उद्धार गर्न मन्त्री श्रेष्ठको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएक छन् ।पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन् । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटक बीच बाटोमै […]

अलपत्र पर्यटकको उद्धार गर्न पर्यटन मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन्। पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीलाई मन्त्रालयमा बोलाएर श्रेष्ठले विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन्। निरन्तर वर्षा, हिमपात र…

मनाङबाट ८२ जना पर्यटकको हेलिकप्टरमार्फत उद्धार

मनाङ - मनाङबाट ८२ जना पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण अलपत्र परेर सम्पर्कमा आएका ७३ जना विदेशी र नौ जना आन्तरिक पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । बाढीपहिराेले गर्दा सडकमार्ग बन्द भएकाले अलपत्र परेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको उहाँले बताउनुभयो । गएको मङ्गलवारदेखि परेको अविरल वर्षाका कारण मनाङको मौसमको प्रतिकूलताले गर्दा अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो । मनाङमा पहिलोपटक एकैदिनमा १ सय २० पटक हेलि...

हुम्लामा अलपत्र पर्यटकको उद्धार

सुर्खेत (अस) । हुम्लाको लिमीमा हिमपातका कारण तीन दिनदेखि अलपत्र परेका विदेशी पर्यटकका साथै ट्रेकिङ गाइडको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले लिमीको तुम्लिखमा अलपत्र परेका स्लोभिनियाका तीन पुरुष र एक महिलासहित तीन नेपाली टे«किङ गाइडको उद्धार गरिएको हो । हिमपातले अलपत्र परेका विदेशसँगै नेपाली टेकिङ गाइडको उद्धार गरी हुम्ला सदरमुकाम सिमकोट ल्याइएको छ । सिमकोटबाट उनीहरूलाई काठमाडौं लगिँदै छ । उनीहरू सदरमुकाम सिमकोटदेखि लिमीतर्फ हिँडेको १२ दिन भएको टे«किङ गाइड असिम तामाङले जानकारी दिए । आकस्मिक रूपमा परेको हिमपातले ३ दिनदेखि लिमीको तुम्लिकमा अलपत्र परेको उनले बताए । मौसममा केही सुधार आएपछि लिमीको हल्जीबाट टेलिफोन गरी हेलिकोप्टर बोलाएर आपूmहरूको उद्धार गर्न लगाइएको उनको भनाइ छ ।

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिएका हुन् ।“लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागिरहनुभएको छ, अब नेपाल भ्रमणमा आएका अन्य म

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक÷पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् ।

मनाङबाट ५८ विदेशी पर्यटकको उद्धार

मनाङ : लकडाउनका कारण मनाङमा अलपत्र परेका ५८ पर्यटकको उद्धार गरिएको छ। लकडडाउनपछि १०० भन्दा बढी विदेशी पर्यटक अलपत्र परेका थिए। तीमध्ये हालसम्म ५८ जनालाई जिल्ला प्रशासन कार्यालय मनाङबाट अनुमतिपत्रसहित पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए।  पहिलो पकट २४, दोस्रो पटक १८ र तेस्रो पटक १६ गरी ५...

पदयात्रामा गएका ५ सय विदेशी पर्यटक अलपत्र

उद्धारका लागि सरकारले तथ्यांक संकलन गर्दै, बुधबार लुक्लाबाट ४ र डोल्पाबाट ४ पर्यटकको उद्धार  सरकारले