१५ असोज, काठमाडौं । ११ र १२ असोजमा देशका विभिन्न भागमा भएको अविरल वर्षाका कारण अलपत्र १६३ जना विदेशी पर्यटकको उद्धार गरिएको छ ।
नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलको समन्वयमा उनीहरुको उद्धार गरिएको हो ।
सेलले …
एजेन्सी । भारतीय राज्य सिक्किमको नाथुला क्षेत्रमा भारी हिमपातका कारण फसेका सयौं पर्यटकको उद्धार गर्न कठिनाई भएको छ । सीमावर्ती क्षेत्र नाथुलाबाट सिक्किमतर्फ फर्किदै गरेका ९ सय भन्दा बढी सवारी साधन हिउँमा फसेका हुन् । साेही क्षेत्रमा हिमपात जारी रहेकाले उद्धार गर्न कठिनाई भएको हो । राहत र उद्धारका लागि सेना परिचालन गरिएको र भने […]
देहरादून : भारतको उत्तराखण्डमा शुक्रवार आएको भीषण वर्षाबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ। यसैगरी २४ जना सिकिस्त रहेका छन्।राज्य आपदा मोचन बलको टोलीले वागेश्वर जिल्लाको पिंडारी र काफनी ग्लेशियरमा फसेका ६५ पर्यटकको उद्धार गरेको छ।बुधबारदेखि लगातार तीन दिनसम्म भएको भीषण वर्षाले उत्तराखण्डको कुमाउँ क्षेत्र सर्वाधिक प्रभावित भएको छ। यहाँ करिब २ अर्बभन्दा बढीको क्षति भएको बताइएको छ।यसैगरी बागेश्वरमा फसेका ट्रेकिङ दलका ६ सदस्यको खोजीका लागि तयार राखिएका हेलिकोप्टर खराब मौसमका कारण उड्न सकेका छैनन्।म
गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिएका हुन् ।“लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागिरहनुभएको छ, अब नेपाल भ्रमणमा आएका अन्य म