मनाङ : लकडाउनका कारण मनाङमा अलपत्र परेका ५८ पर्यटकको उद्धार गरिएको छ। लकडडाउनपछि १०० भन्दा बढी विदेशी पर्यटक अलपत्र परेका थिए। तीमध्ये हालसम्म ५८ जनालाई जिल्ला प्रशासन कार्यालय मनाङबाट अनुमतिपत्रसहित पोखरा पठाइएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए।
पहिलो पकट २४, दोस्रो पटक १८ र तेस्रो पटक १६ गरी ५...