अमेरिकाको एक संघीय न्यायाधीशले नोभेम्बर १ को मध्यरातसम्म सन् २०२७ को डाइभर्सिटी भिसा लोटरी आवेदन दर्ता खुलाउन र डिसेम्बर ३ सम्म छनोटमा परेका आवेदकलाई सूचित गर्न अमेरिकी विदेश मन्त्रालयलाई आदेश दिएका छन्। क्यालिफोर्नियाको दक्षिणी जिल्ला अदालतकी न्यायाधीश जिनसुक ओहताले जारी गरेको संशोधित आदेशअनुसार विदेश मन्त्रालयले अक्टोबर २९ को मध्यरातसम्म डिभी २०२७ को आवेदन दर्ता अवधि […]
प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणका लागि ऊर्जा, व्यापार, पूर्वाधार र विपद्पछिको पुनर्निर्माणलाई समेटेर कार्यसूची तयार गर्ने गृहकार्य सुरु भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणको औपचारिक मिति भने दुवै देशलाई अनुकूल हुने गरी आपसी सहमतिमा तय गरिनेछ। मङ्सिरमा भ्रमण गराउने तयारीसम्बन्धी विवरण सार्वजनिक भए पनि मिति औपचारिक रूपमा निश्चित भइसकेको छैन। परराष्ट्रमन्त्री शिशिर खनालले पनि […]
३१ असोज, काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका हुन् ।
भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको स्रोतले जनायो ।
काठमाडौं प्रहरी परिसरका एसएसपी …
पाकिस्तानका लेग स्पिनर उसामा मिरले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन्। चितवनले सामाजिक सञ्जालमार्फत उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो। ३० वर्षीय मिर दायाँहाते लेग स्पिनर हुन्। अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटको अनुभव भएका उनको आगमनले टोली थप बलियो हुने चितवनले जनाएको छ। मिरले सन् २०२३ जनवरीमा न्युजिल्यान्डविरुद्धको एकदिवसीय खेलबाट पाकिस्तानको […]
मलेसियाले सीमित म्यानपावर कम्पनीमार्फत नेपाली श्रमिक भर्ना गर्ने अडान कायम राखेपछि रोजगारीका लागि त्यहाँ जाने तयारीमा रहेका श्रमिकको प्रक्रिया अन्योलमा परेको छ। नेपालले सबै इजाजतप्राप्त कम्पनीलाई समान अवसर दिनुपर्ने बताइरहँदा मलेसिया भने नोभेम्बर ५ देखि नयाँ प्रणाली लागू गर्ने तयारीमा छ। मलेसिया सरकारका लागि विदेशी श्रमिक भर्ना प्रणाली सञ्चालन गर्ने बेस्टिनेटको सूचनाअनुसार नेपालबाट श्रमिक लैजाँदा […]
पाल्पा – लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पाको ऐतिहासिक सम्पदा रानीमहलको संरक्षण र प्रवद्र्धनलाई साझा दायित्वका रूपमा अघि बढाउनुपर्ने