हुम्लामा अलपत्र पर्यटकको उद्धार

सुर्खेत (अस) । हुम्लाको लिमीमा हिमपातका कारण तीन दिनदेखि अलपत्र परेका विदेशी पर्यटकका साथै ट्रेकिङ गाइडको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले लिमीको तुम्लिखमा अलपत्र परेका स्लोभिनियाका तीन पुरुष र एक महिलासहित तीन नेपाली टे«किङ गाइडको उद्धार गरिएको हो । हिमपातले अलपत्र परेका विदेशसँगै नेपाली टेकिङ गाइडको उद्धार गरी हुम्ला सदरमुकाम सिमकोट ल्याइएको छ । सिमकोटबाट उनीहरूलाई काठमाडौं लगिँदै छ । उनीहरू सदरमुकाम सिमकोटदेखि लिमीतर्फ हिँडेको १२ दिन भएको टे«किङ गाइड असिम तामाङले जानकारी दिए । आकस्मिक रूपमा परेको हिमपातले ३ दिनदेखि लिमीको तुम्लिकमा अलपत्र परेको उनले बताए । मौसममा केही सुधार आएपछि लिमीको हल्जीबाट टेलिफोन गरी हेलिकोप्टर बोलाएर आपूmहरूको उद्धार गर्न लगाइएको उनको भनाइ छ ।

सम्बन्धित सामग्री

अलपत्र पर्यटकको उद्धार गर्न मन्त्री श्रेष्ठको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएक छन् ।पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन् । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटक बीच बाटोमै […]

हिमाली क्षेत्रबाट पर्यटकको उद्धार थालियो

काठमाडौं : प्रतिकुल मौसमका कारण अलपत्र परेका पर्यटकको उद्धार कार्यले तीव्रता पाएको छ। मनाङ, मुस्ताङ, गोरखा र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा मौसम प्रतिकुलताका कारण अलपत्र परेका पर्यटकको उद्धार कार्य आज पनि जारी रहने पर्यटन प्रहरी इकाइ भृकुटीमण्डपले जनाएको छ। केहीको उद्धार जारी रहेको र केही पर्यटक सडकमार्गबाटै फर्किन थालेको पर्यटन प्रहरीले जनाएको छ। बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरोकारवाला निकायलाई अलपत्र पर्यटकको तत्काल उद्धार गर्न निर्देशन

अलपत्र पर्यटकको उद्धार गर्न पर्यटन मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन्। पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीलाई मन्त्रालयमा बोलाएर श्रेष्ठले विपद्मा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिएका हुन्। निरन्तर वर्षा, हिमपात र…

मनाङबाट ८२ पर्यटकको हवाई उद्धार

हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ। मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो।...

मनाङबाट ८२ पर्यटकको हवाइ उद्धार

मनाङ : हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ। सम्पर्कमा आएका अलपत्र पर्यटकको उद्धार गरिएको हो।जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए। उनका अनुसार ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो।उनले हेलिकप्टरमार्फत मनाङ पुगेका १६ मध्ये १३ जनाको मनाङ ङिस्याङ र तीन बाह्य पर्यटकको उद्धार गरेको बताए। उनका अनुसार ७३ बाह्य पर्यटक र नौ जना आन्तरिक पर्य

मनाङबाट ८२ पर्यटकको हवाई उद्धार

मनाङ – हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ। मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो। जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए। उनका अनुसार ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको हो। हेलिकोप्टरमार्फत […]

मौसमका कारण मनाङबाट ८२ पर्यटकको हवाई उद्धार

मनाङ : हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ। मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो। जिल्लाको मौसम प्रतिकूल भएपछि अलपत्र परेका पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए। उनका अनुसार ८२ आन्तरिक तथा बाह्य…

मनाङबाट ८२ पर्यटकको हवाई उद्धार, हेलिकोप्टर अवतरणमा नयाँ कीर्तिमान

हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।

हिमपातका कारण अलपत्र पर्यटकको उद्धार

पर्वत : हिमपातका कारण मुस्ताङमा अलपत्र सातजनाको उद्धार गरिएको छ। उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ घुम्न बाग्लुङबाट गएका सात जनाको पारिवारिक टोली हिमपातकै कारण बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३‚ समर भीरमा अलपत्र परेका थिए।हिमपातले सडक अवरुद्ध भएपछि उपल्लो मुस्ताङ जान नसकी चराङबाटै जोमसोमतर्फ फर्किने क्रममा उनीहरू अपपत्र परेका थिए। उनीहरूलाई मंगलबार राति ८ बजे चराङबाट फर्किएका उनीहरू करिब १० बजे समर भीरमा अलपत्र परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले बता

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाँणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई निर्देशन दिएका हुन् ।“लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेको नागरिकको खोज, उद्धार, पुनःस्थापना तथा राहत वितरणमा निरन्तर लागिरहनुभएको छ, अब नेपाल भ्रमणमा आएका अन्य म