पूरा हुँदै मोदीको सपना, राम मन्दिर शिलान्यासका लागि जगमगाउँदै अयोध्या

भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा अगस्ट ५ मा राम मन्दिरको शिलान्यास (भूमि पूजन) हुँदैछ। त्यसैको तयारी स्वरुप अहिले अयोध्यालाई फूल र बत्तीले सिंगारिएको छ।   शिलान्यास कार्यक्रममा प्रधामन्त्री नरेन्द्र मोदी सहित भारतीय जनता पार्टीका नेता, केन्द्रीय मन्त्रिमण्डलका सदस्य, विभिन्न राज्यका राज्यपाल, मुख्यमन्त्री, मन्त्री सहित अधिकारीहरु आउने बताइएको छ। कोरोना

सम्बन्धित सामग्री

अयोध्या जाँदै हुनुहुन्छ? सावधान, ठगको फन्दामा पर्नुहोला नी !

गत २२ जनवरीमा उद्घाटन भएको अयोध्याको राम मन्दिर जाने श्रद्धालु भक्तजनहरूलाई केही गिरोहले ठगी गर्ने क्रम बढेको हो।...

अयोध्या जाँदै हुनुहुन्छ? सावधान, ठगको फन्दामा पर्नुहोला नी !

गत २२ जनवरीमा उद्घाटन भएको अयोध्याको राम मन्दिर जाने श्रद्धालु भक्तजनहरूलाई केही गिरोहले ठगी गर्ने क्रम बढेको हो।...

राम मन्दिर निर्माण आन्दोलनका अगुवा आडवाणी र जोशीलाई उद्घाटनमा अयोध्या नआउन अपिल

काठमाडौं । अयोध्यामा राम मन्दिर पुनः स्थापना आन्दोलनको नेतृत्व गर्ने सत्तारुढ भाजपाका दुई संस्थापक नेतालाई अर्को महिना हुने राम मन्दिर उद्घाटन समारोहमा नआउन आयोजकले अपिल गरेका छन् । भाजपामा नरेन्द्र मोदी र अमित शाहको बोलवाला बढेसँगै किनारामा धकेलिएका वरिष्ठ नेता लालकृष्ण आडवाणी र मुरली मनोहर जोशीलाई राम मन्दिर ट्रष्टले उमेर र स्वास्थ्यका कारण उपस्थित नभइदिन […]

माडीका मेयर भन्छन्– ओलीले रामलाई बसाइँ सार्नुभयो !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बनेका बेला चितवनको माडी क्षेत्रमा अवस्थित अयोध्यापुरीलाई रामको जन्मभूमि दाबी गरे । लगत्तै उनले त्यहाँ राम मन्दिर बनाउन निर्देशन दिए ।ओलीकै अगुवाइमा अहिले माडी क्षेत्रमा हनुमान, सीता र भगवान् रामचन्द्रको मूर्ति प्रतिस्थापन गरिसकिएको छ । ओलीले भगवान् रामको जन्मस्थल अयोध्या यही भएको बताउँदै राम सीता र हनुमानको मूर्ति तामझामका साथ बालुवाटारबाट माडी लगेर खडा गराएका हुन् ।अयोध्यापुरीमा सीता, राम र हनुमानको मूर्ति स्थापना भइसकेपछि त्यहाँको पर्यटकीय ए

योगी आदित्यनाथले अयोध्याबाट चुनाव लड्नसक्ने

एजेन्सी, २८ पौष । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्याबाट चुनाव लड्नसक्ने सम्भावना बढेको छ । उनले राम मन्दिर बन्दै गरेको अयोध्या क्षेत्रबाट चुनाव लड्ने सन्देश दिएको इन्डियन एक्सप्रेसले लेखेको छ । योगी हिन्दुत्वको मुद्दा उठाउने मुख्य नेता हुन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीको मुख्य मुद्दामध्ये हिन्दुत्व नै हो । योगी हिन्दुत्वको मुद्दाका […]

विवाहपञ्चमी महोत्सव : चौथो दिन आज तिलकोत्सव मनाइयो

जनकपुरधाम : साताव्यापी रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिलकोत्सव विधि मनाइएको छ। तिलकोत्सवको अवसरमा २ सय ५१ पाहुर लिएर जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास राम मन्दिर पुगेका थिए। राम मन्दिरको प्राङ्गणमा आयोजित तिलकोत्सव समारोहमा अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका महन्थ राम गिरी र जानकी मन्दिरका सहायक महन्थ रामरोशन…

भारत : राम मन्दिर बनाउन जग्गा किन्दा १० मिनेटमै १६ करोड ५० लाख भारु घोटाला !

भारतको अयोध्यामा विवादास्पद राम मन्दिर निर्माण गर्न जग्गा किन्दा घोटाला भएको आरोप लागेको छ। समाजवादी पार्टीका नेता एवम् पूर्व विधायक तेजनारायण पाण्डे उर्फ पवनले दुई करोड भारतीय रुपैयाँको जग्गाको मूल्य केही मिनेटमै १८ करोड ५० लाख भारतीय रुपैयाँ पुर्‍याइएको आरोप लगाएका हुन्। अयोध्या : रक्तपातपूर्ण इतिहास, विवादको भुमरीमा परेको धार्मिकस्थलराम जन्मभूमि ट्रष्टका सचिव चम्पत रायले यो आरोप झुटो एवम् राजनीतिबाट प्रेरित रहेको दाबी गरेका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै श्रीरामजन्मभूमि ती

प्रचण्ड राम मन्दिर निर्माणस्थलको नीरिक्षणमा पुगेपछि…

काठमाडौं, ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चितवनको माडी पुगेर बन्दै गरेको राम मन्दिरमा पुगे । अयोध्यापुरीमा बन्दै गरेको राम मन्दिरमा पुगेर राम जन्मभूमी अयोध्या हो भनी प्रमाणित गर्नुपर्नेमा जोड दिए । चीतवनको अयोध्यापुरी प्रचण्डको गृहक्षेत्र हो । जहाँ राम मन्दिरको शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले […]

माडीस्थित प्रस्तावित अयोध्यामा पुगेर प्रचण्डले भने - अनुसन्धानभन्दा प्रचार बढी

चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राम मन्दिर बनाउने विषयमा अहिले अनुसन्धानभन्दा प्रचार बढी भएको बताएका छन्। माडीस्थित प्रस्तावित अयोध्या क्षेत्रमा पुगेर प्रचण्डले कुनै पनि काम प्रचारमुखी नभई यथार्थमुखी हुनुपर्ने बताएका हुन्।उनले कम्युनिष्टहरू धर्मलाई मान्दैनन् भन्ने कुरा झुटो भएको पनि बताए। उनले आफूले सरकारमा गएपछि यस विषयमा मुठी खोलेर सहयोग गर्ने पनि प्रष्ट पारे। त्यस्तै, उनले यस विषयमा संवेदनशील बन्ने र पुरातत्वविदहरूसँग छलफल गरेर अनुसन्धानमा गम्भीर हुनेसमेत बताए। &nbs

अयोध्यामा भव्य राम मन्दिर निर्माण गर्न बुधवार दिउँसो शिलान्यास - BBC News नेपाली

दशकौँदेखि विवादको केन्द्रमा रहँदै आएको राम मन्दिर निर्माणको विषय अब नयाँ चरणमा प्रवेश गर्दै। यस्तो छ अयोध्या विवादको नालीबेली।