योगी आदित्यनाथले अयोध्याबाट चुनाव लड्नसक्ने

एजेन्सी, २८ पौष । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्याबाट चुनाव लड्नसक्ने सम्भावना बढेको छ । उनले राम मन्दिर बन्दै गरेको अयोध्या क्षेत्रबाट चुनाव लड्ने सन्देश दिएको इन्डियन एक्सप्रेसले लेखेको छ । योगी हिन्दुत्वको मुद्दा उठाउने मुख्य नेता हुन् । भारतको सत्तारुढ भारतीय जनता पार्टीको मुख्य मुद्दामध्ये हिन्दुत्व नै हो । योगी हिन्दुत्वको मुद्दाका […]

सम्बन्धित सामग्री

युपीका मुख्यमन्त्री योगी बने सबैभन्दा लोकप्रिय मुख्यमन्त्री

एक सर्वेका अनुसार भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ हिन्दुत्वले मात्र होइन अर्को कुन कारणले भारतमा सबभन्दा लोकप्रिय मुख्यमन्त्री बनेका छन्  ।  उत्तर प्रदेशका मुख्यमन्त्री योगीको लोकप्रियता दिन प्रतिदिन बढ्दै गएको छ । लोकसभा निर्वाचन २०२४ मा युपीका मुख्यमन्त्री योगी आफ्नो काम गर्ने स्टाइलको कारण पनि देशभरिमा चर्चामा रहन्छन्। उनको लोकप्रियता स्वीकार्यता लागि गरिएको एउटा […] The post युपीका मुख्यमन्त्री योगी बने सबैभन्दा लोकप्रिय मुख्यमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

योगी आदित्यनाथ नेपाल आउने

काठमाडौं, २२ चैत्र । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने भएका छन् । उनी केही हप्ताभित्रै नेपाल भ्रमणमा आउने बुझिएको छ । योगी दोस्रो पटक उत्तर प्रदेशको मुख्यमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा नेपाललाई रोजेको विश्वस्त स्रोतले बताएको छ । उनले नेपाल भ्रमणको दौरान पशुपतिनाथलगायत धार्मिक तीर्थस्थलको भ्रमण गर्नेछन् । योगीले प्रधानमन्त्री शेरबहादुर देउवा […]

दोस्रो कार्यकालको लागि मुख्यमन्त्रीको सपथ लिँदै योगी आदित्यनाथ

योगी आदित्यनाथले भारत उत्तर प्रदेशको मुख्यमन्त्रीको सपथ शुक्रबार लिँदैछन्। हालै सम्पन्न विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) विजयी भएपछि योगीले उत्तर प्रदेशमा दोस्रो कार्यकाल सुरु गर्न लागेका हुन्। लखनउको इकाना रंगशालामा स्थानीय समयअनुसार दिउँसो ४ बजे सपथग्रहण समारोह हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। सपथग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि हुने छन्। समारोहमा मध्य प्रदेश, […]

भारतको उत्तर प्रदेशमा भोलि योगी आदित्यनाथले मुख्यमन्त्रीको सपथ लिने

१० चैत, काठमाडौं । भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ भोलि शुक्रबार मुख्यमन्त्रीको सपथ लिने भएका छन् । लखनउमा बसेको भारतीय जनता पार्टी विजेपीको विधायक दलको नेता चुनिएपछि योगी दोश्रो कार्यकालका लागि उत्तर प्रदेशको मुख्यमन्त्री बन्न लागेका हुन् । योगीले शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने छन् । तर उनको मन्त्रिपरिषदमा को को र कति जना मन्त्री […]

योगी आदित्यनाथ गोरखपुरबाट उम्मेदवार

एजेन्सी, २१ माघ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ गोरखपुर विधानसभा क्षेत्रबाट उम्मेदवार बनेका छन् । उनले आज गोरखपुरमा उम्मेदवारी दर्ता गरेका हुन् । भारतका केन्द्रीय गृहमन्त्री अमित साह पनि योगीको उम्मेदवारी दर्तामा सहभागी थिए । योगी विगतमा गोरखपुर मठका मठाधीश थिए । उम्मेदवारी दर्ता गर्नुपूर्व उनले गोरखपुर मन्दिर र गुरु गोरक्षनाथको दर्शन गरेका थिए […]

योगी आदित्यनाथको नाममा ठगी गर्ने पत्रकार पक्राउ

नयाँ दिल्ली : भारतको दिल्ली प्रहरीको साइबर सेलले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नाममा देशका ठूला सरकारी कम्पनीलाई ब्ल्याकमेल गर्ने पत्रकारलाई पक्राउ गरेको छ।योगी आदित्यनाथ गोरखपुरबाट भारतीय जनता पार्टीका सांसद भएका वेला उक्त ब्ल्याकमेल गरिएको थियो। त्यसपछि योगीका निजी सचिव राजभूषणसिंह रावतले दिल्ली प्रहरीमा उजुरी दिएका थिए।उनले योगी आदित्यनाथको नाममा कसैले इमेल आइडी बनाएर उच्च अधिकारीहरूलाई नक्कली पत्र पठाएको भन्दै उजुरी दिएका थिए।यी इमेल पावर ग्रिड कर्पोरेशन, आयल एन्ड नेचुरल

योगी आदित्यनाथ विधानसभा चुनाव लड्ने, टक्कर दिन मैदानमा उत्रिए ‘रावण’

भारतको उत्तर प्रदेश राज्यमा विधानसभा चुनावको सरगर्मी बढेको छ ।  हालसम्म लोकसभा चुनाव लड्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथ यसपालि विधानसभा चुनावको मैदानमा उत्रिने भएका छन् । योगी गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । यसअघि योगी सोही क्षेत्रबाट लोकसभा चुनाव लड्दै आएका थिए । मुख्यमन्त्री योगीलाई टक्कर दिन भीम आर्मीका नेता चन्द्रशेखर आजाद ‘रावण’ गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । योगीविरुद्ध रावण मैदानमा उत्रिने भएपछि चुनाव झनै रोचक हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रावणले एक अन्तर्वार्तामा...

योगी आदित्यनाथ सरकारबाट धमाधम राजीनामा दिँदै मन्त्रीहरू, भाजपालाई घाटा ?

भारतको उत्तर प्रदेशको योगी आदित्यनाथ सरकारबाट मन्त्री दारा सिंह चौहानले बुधवार राजीनामा दिएपछि त्यसको संकेतका विषयमा चर्चा चलेको छ । मंगलवार श्रममन्त्री स्वामी प्रसाद मौर्यले राजीनामा दिएर भारतीय जनता पार्टीबाट निस्केको घोषणा गरेको भोलिपल्ट वनमन्त्री चौहानले राजीनामा दिएका हुन् ।  दाराले राज्यपाललाई लेखिएको पत्रमा उल्लेख छ, ‘पिछडिएका, वञ्चितिमा पारिएका, दलित, किसान र बेरोजगार युवाहरूप्रति घोर उपेक्षात्मक दृष्टिकोणका साथै पिछडिएका तथा दलितको आरक्षणमा खेलाँची गरिएकाले आहत भएर म मन्त्रिमण्डलबाट राजीनामा दिँदै...