काठमाडौं, ५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज चितवनको माडी पुगेर बन्दै गरेको राम मन्दिरमा पुगे । अयोध्यापुरीमा बन्दै गरेको राम मन्दिरमा पुगेर राम जन्मभूमी अयोध्या हो भनी प्रमाणित गर्नुपर्नेमा जोड दिए । चीतवनको अयोध्यापुरी प्रचण्डको गृहक्षेत्र हो । जहाँ राम मन्दिरको शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले […]