राम मन्दिर निर्माण आन्दोलनका अगुवा आडवाणी र जोशीलाई उद्घाटनमा अयोध्या नआउन अपिल

काठमाडौं । अयोध्यामा राम मन्दिर पुनः स्थापना आन्दोलनको नेतृत्व गर्ने सत्तारुढ भाजपाका दुई संस्थापक नेतालाई अर्को महिना हुने राम मन्दिर उद्घाटन समारोहमा नआउन आयोजकले अपिल गरेका छन् । भाजपामा नरेन्द्र मोदी र अमित शाहको बोलवाला बढेसँगै किनारामा धकेलिएका वरिष्ठ नेता लालकृष्ण आडवाणी र मुरली मनोहर जोशीलाई राम मन्दिर ट्रष्टले उमेर र स्वास्थ्यका कारण उपस्थित नभइदिन […]

सम्बन्धित सामग्री

भारत : राम मन्दिर बनाउन जग्गा किन्दा १० मिनेटमै १६ करोड ५० लाख भारु घोटाला !

भारतको अयोध्यामा विवादास्पद राम मन्दिर निर्माण गर्न जग्गा किन्दा घोटाला भएको आरोप लागेको छ। समाजवादी पार्टीका नेता एवम् पूर्व विधायक तेजनारायण पाण्डे उर्फ पवनले दुई करोड भारतीय रुपैयाँको जग्गाको मूल्य केही मिनेटमै १८ करोड ५० लाख भारतीय रुपैयाँ पुर्‍याइएको आरोप लगाएका हुन्। अयोध्या : रक्तपातपूर्ण इतिहास, विवादको भुमरीमा परेको धार्मिकस्थलराम जन्मभूमि ट्रष्टका सचिव चम्पत रायले यो आरोप झुटो एवम् राजनीतिबाट प्रेरित रहेको दाबी गरेका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै श्रीरामजन्मभूमि ती

अयोध्यामा भव्य राम मन्दिर निर्माण गर्न बुधवार दिउँसो शिलान्यास - BBC News नेपाली

दशकौँदेखि विवादको केन्द्रमा रहँदै आएको राम मन्दिर निर्माणको विषय अब नयाँ चरणमा प्रवेश गर्दै। यस्तो छ अयोध्या विवादको नालीबेली।