कोरोना संक्रमणका कारण कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन

काठमाडौं : कोरोना संक्रमणका कारण वरिष्ठ कलाकार एवं संस्कृतिविद् एकाराम सिंको निधन भएको छ। करुणा अस्पतालमा आइसियूमा उपचाररत रहेका सिंको सोमबार साँझ ४ बजे निधन भएको उनको परिवारिक स्रोतले जनायो। ५३ वर्षीय सिंह वैशाख ३१ गते अस्पताल भर्ना भएका थिए। २०२५ सालमा जन्मिएका सिं काठमाडौंको अनामनगरमा बस्दै आएका थिए। बाल…

सम्बन्धित सामग्री

‘२ नम्बरी’ मा पल शाहको स्थानमा सौगात

फिल्म ‘२ नम्बरी’मा हिरो फेरिएका छन् । फिल्मको मुख्य कलाकार पलको ठाउमा सौगात मल्ल भित्रिएका हुन् । पल नाबालिग करणीको आरोपमा हिरासतमा रहेका कारण निर्माण युनिटले उनको ठाउँमा सौगात भित्र्याएको हो । २ वर्ष अगाडि शुभ साइत गरेर छायाङ्कन सुरु गर्दा फिल्ममा पल शाह मुख्य भूमिका थिए । तर, फिल्मको छायाङ्कन भइरहँदा कोरोना महामारीका कारण काम अगाडि बढ्न सकेन । अहिले भने फेरि सुरु हुन लागेको हो । फिल्मका कलाकार पल फेरिएका र एक कलाकार जयनन्द लामाको निधन भएकोले फिल्म सुरुबाटै खिचिने भएक

कोरोना संक्रमण भएका कलाकार शम्भुराज थापा 'बखते' को निधन

काठमाडौंः कलाकार शम्भुराज थापाको निधन भएको छ। कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए। तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गर्दै आएका थिए। उनी पछिल्लो समय मेरी बास्सै, भद्रगोल,…

कलाकार शम्भुराज थापाको निधन

कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको शनिबार बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए ।

हल्का रमाइलोका ‘बखते’ को निधन

चर्चित हास्य टेलिसिरिएल ‘हल्का रमाइलो’ का कलाकार ‘बखते’ शम्भुराज थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज...

कोरोनाका कारण हाँस्य कलाकार ‘बखते’को निधन

काठमाडौं । कोरोना संक्रमणका कारण विभिन्न टेलिभिजनमा अभिनय गरेका हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को शनिबार बिहान निधन भएको छ ।

कलाकार शम्भु थापाको निधन

काठमाडौं । कलाकार शम्भु थापाको निधन भएको छ । थापाको कोरोना संक्रमणका कारण निधन भएको हो। थापा १८ दिनदेखि उपचाररत हुनुहुन्थ्यो । थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुन् । थुप्रै चलचित्रमा अभिनय गरेका उहाँले दर्जनौं टेलीचलचित्रमा अभिनय गरेका छन् । ‘मदन बहादुर हरिबहादुर’मा पनि अभिनय गर्नु भएको छ थियो ।

निर्माता भीम रानाको कोरोनाबाट मृत्यु

काठमाडाैं । नेपाली फिल्मका छायाँकार तथा निर्माता भीम रानाको मृत्यु भएको छ । मंगलवार विहान ८ः ३० बजे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उनले मृत्यु भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।रानाको कोरोनाका कारण निधन भएको हो । ६० बर्षका राना कोरोना संक्रमित भएपछि सुरुमा कीर्तिपुरका आयुर्वेदिक अस्पताल भर्ना भएका थिए । त्यसपछि उनलाई वीरेन्द्र सैनिक अस्पताल सारिएको थियो । उनका श्रीमतीसहित एक छोरा र छोरी छन् । दुवै सन्तान अमेरिकामा रहेका छन् ।सम्झना, वरमाला, राज्य, निश

वरिष्ठ चित्र कलाकार एकाराम सिंको निधन

काठमाण्डाै - वरिष्ठ चित्र कलाकार एकाराम सिंको कोरोना भाइरसको सङ्क्रमणका कारण निधन भएको छ। उहाँको ५९ वर्षको उमेरमा सोमवार काठमाण्डाै बूढानीलकण्ठ नगरपालिका चुनिखेल कपनको करुणा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।   गएको वैशाख ३१ गते अस्पतालमा भर्ना गरिएका उहाँको आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। इतिहास संस्कृतिमा विशेष अध्ययन र अनुसन्धानमा क्रियाशील उहाँ बाल साहित्यमा सक्रिय हुनुहुन्थ्यो । सयौँ किताबको कभर डिजाइन गर्नु भएका उहाँले पछिल्लो समय काठमाण्डौ महानगरपालि...

भारतमा कोरोना संक्रमणबाट राज्यसभा सांसदको मृत्यु

एजेन्सी । भारतका राज्यसभा सांसद रघुनाथ महापात्रको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सांसद रघुनाथको आइतबार मृत्यु भएको हो । कलाकार समेत रहेका उनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो । कला क्षेत्रमा समेत निकै राम्रो दखल राख्ने रघुनाथले सन् १९७६ सालमा पद्मश्री, सन् २००१ म पद्म भूषण, सन्२०१३ मा पद्म विभूषणबाट सम्मानित भएका थिए । सांसद महापात्रको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरे

मुत्युको समाचार आएपछि गायकले भने,‘घरमा आराम गरीरहेको छु ।’

एजेन्सी, २३ बैशाख । बलिउडमा कलाकारहरु फेक समाचारको सिकार हुने गरेका छन् । पछिल्लो समय गायक तथा कलाकार लकी अली पनि झुठो समाचारको सिकार भएका हुन् । केही दिन अगाडी कोरोना भाइरसको कारण गायक लकीको निधन भएको समाचार आएपछि सबैले सामाजिक सञ्जालमा श्रद्वान्जली दिन थाले । आफु जिवित हुँदा नै श्रद्वान्जली दिएपछि आज उनले आफु […]