वरिष्ठ चित्र कलाकार एकाराम सिंको निधन

काठमाण्डाै - वरिष्ठ चित्र कलाकार एकाराम सिंको कोरोना भाइरसको सङ्क्रमणका कारण निधन भएको छ। उहाँको ५९ वर्षको उमेरमा सोमवार काठमाण्डाै बूढानीलकण्ठ नगरपालिका चुनिखेल कपनको करुणा अस्पतालमा उपचारका क्रममा निधन भएको हो।   गएको वैशाख ३१ गते अस्पतालमा भर्ना गरिएका उहाँको आइसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। इतिहास संस्कृतिमा विशेष अध्ययन र अनुसन्धानमा क्रियाशील उहाँ बाल साहित्यमा सक्रिय हुनुहुन्थ्यो । सयौँ किताबको कभर डिजाइन गर्नु भएका उहाँले पछिल्लो समय काठमाण्डौ महानगरपालि...

सम्बन्धित सामग्री

चित्र कलाकार राईको निधन

काठमाडौँ,  असोज ५ गते  ।     चित्र कलाकार शान्तकुमार राईको पेटको अर्बुद रोगबाट नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि, ललितपुरमा ५६...

रहेनन् चित्रकार राई

काठमाडौं । चित्र कलाकार शान्तकुमार राईको पेटको अर्बुद रोगबाट नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि, ललितपुरमा ५६ वर्षको उमेरमा निधन भएको छ । राई बुधबार राति...