कलाकार शम्भुराज थापाको निधन

कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको शनिबार बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए ।

सम्बन्धित सामग्री

कोरोना संक्रमण भएका कलाकार शम्भुराज थापा 'बखते' को निधन

काठमाडौंः कलाकार शम्भुराज थापाको निधन भएको छ। कोरोना सङ्क्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको आज बिहान निधन भएको कलाकार सन्देश लामिछानेले जानकारी दिए। तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गर्दै आएका थिए। उनी पछिल्लो समय मेरी बास्सै, भद्रगोल,…

कलाकार शम्भुराज थापा ‘बखते’ को कोरोना संक्रमणबाट निधन

काठमाडाैं ।  कलाकार शम्भुराज थापा ‘बखते’ को कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार सिताराम कट्टेल धुर्मुसले जानकारी दिए । थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको […] The post कलाकार शम्भुराज थापा ‘बखते’ को कोरोना संक्रमणबाट निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कोरोनाका कारण हाँस्य कलाकार ‘बखते’को निधन

काठमाडौं । कोरोना संक्रमणका कारण विभिन्न टेलिभिजनमा अभिनय गरेका हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को शनिबार बिहान निधन भएको छ ।

हाँस्य कलाकार शम्भुराज थापाको निधन

काठमाडौं ।  वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ ।शनिबार विहान ४ः४० बजे पाटन अस्पतालमा उनको निधन भएको कलाकार जीवन थापाले बताए । एक महिनाअघि कोरोना सक्रमित भएका थापालाई पाटन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उपचारकै क्रममा ६४ वर्षकाे उमेरमा थापाको निधन भएको हो । थापाले टेलिफिल्म हल्का रमाइलो , गोलमाल, भद्रगोल, मह सन्चार, मेरीबास्सैमा अभिनय गरेका  थिए । चलचित्रहरू, विज्ञापनमा पनि उनी देखिँदै आएका थिए । थापाका श्रीमती, एक छो