कोरोनाका कारण हाँस्य कलाकार ‘बखते’को निधन

काठमाडौं । कोरोना संक्रमणका कारण विभिन्न टेलिभिजनमा अभिनय गरेका हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को शनिबार बिहान निधन भएको छ ।

सम्बन्धित सामग्री

कलाकार एकारामको सम्झनामा बालवाङ्मयको स्मृतिसंग्रह

काठमाडौं : बालवाङ्मय तथा अनुसन्धान केन्द्रले दिवंगत कलाकार एकाराम सिंको पहिलो पुण्यतिथिमा उनको योगदानको सम्झना गरेको छ। केन्द्रका तत्कालीन महासचिवसमेत उनको कोरोनाका कारण गत जेठ २४ गते निधन भएको थियो। कार्यक्रममा उनको स्मृतिमा केन्द्रले प्रकाशन गरेको "एकाराम स्मृति" पुस्तकको विमोचनसमेत गरियो। स्मृतिसंग्रहमा १३ स्मरण लेखहरु रहेका छन्। सोमवार भृकुटीमण्डपस्थित काठमाडौं…

स्पेनिश गायक कार्लोस मरिनको कोरोनाका कारण निधन

स्पेनिश गायक तथा विश्व चर्चित ब्याण्ड आइएल डिभोका सदस्य कार्लोस मरिनको कोरोनाका कारण निधन भएको छ।सन १९६८ अक्टोबर १३ मा पश्चिम जर्मनीको मर्फेल्डेन वाल्डर्फमा जन्मेका मरिनको आइतबार ५३ वर्षको उमेरमा बेलायतको मेनचेस्टरमा निधन भएको हो। बाल्यकालदेखि नै संगीत क्षेत्रमा सक्रिय मरिन सन् २००३ मा आइएल डिभो ब्याण्डको सदस्य बनेका थिए। चार फरक देशका चार कलाकार मिलेर उक्त ब्याण्ड बनेको थियो। मरिन बिरामी भएर अस्पताल भर्ना भएपछि आइएल डिभोको यो वर्षको क्रिसमस टुर रद्द गरिएको थियो। आइएल डिभोले सामाजिक सञ

निर्माता भीम रानाको कोरोनाबाट मृत्यु

काठमाडाैं । नेपाली फिल्मका छायाँकार तथा निर्माता भीम रानाको मृत्यु भएको छ । मंगलवार विहान ८ः ३० बजे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उनले मृत्यु भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए ।रानाको कोरोनाका कारण निधन भएको हो । ६० बर्षका राना कोरोना संक्रमित भएपछि सुरुमा कीर्तिपुरका आयुर्वेदिक अस्पताल भर्ना भएका थिए । त्यसपछि उनलाई वीरेन्द्र सैनिक अस्पताल सारिएको थियो । उनका श्रीमतीसहित एक छोरा र छोरी छन् । दुवै सन्तान अमेरिकामा रहेका छन् ।सम्झना, वरमाला, राज्य, निश

कोरोनाका कारण फिल्म निर्देशक विशारद बस्नेतको निधन

फिल्म निर्देशक विशारद बस्नेतको निधन भएको छ । कोरोनाको कारण उनको शुक्रबार निधन भएको हो । काठमाडौको मेडिसिटी अस्पतालमा कोरोनाको उपचारको क्रममा बस्नेतको निधन भएको निर्देशक सुब्रत आचार्यले बताए ।कलाकार समेत रहेका निर्देशक बस्नेतले ‘मिस्टर भर्जिन’ र  ‘न यता न उता’ नामक दुई फिल्मको निर्देशन समेत गरेका छन् । लामो समय मुम्बई बसेर संघर्ष गरेका बस्नेतले सुब्रत आचार्यको निर्देशन रहेको फिल्म ‘सुश्री सम्पती’ समेत अभिनय गरेका थिए ।बस्नेतले कोरोनाको कारण केही अगाडि पिता

कलाकार हरिहर अधिकारीलाई पितृशोक

नायक तथा ज्योतिष हरिहर अधिकारीलाई पितृशोक परेको छ । उनका पिता रामबहादुर अधिकारीको कोरोनाका कारण उपचारका क्रममा निधन भएको हो । विगत २० दिनदेखि कोरोनासँग लडिरहेका रामबहादुरको सोमबार निधन भएको हो । उनको २ हप्तादेखि कलंकीको …

बलिउड तथा टीभी कलाकार विक्रमजीत कंवरपालको कोरोनाका कारण निधन

बलिउड तथा टीभीका कलाकार विक्रमजीत कंवरपालको कोरोनाका कारण देहावसान भएको छ । उनी ५२ वर्षका थिए ।  अभिनेता बन्नुअघि उनी सेनामा मेजर थिए । सेनाबाट सेवानिवृत्त भएपछि उनले अभिनयको क्षेत्रमा कदम राखेका थिए ।  उनले साहो, द गाजी अट्याक, रकेट सिंह लगायत चलचित्र र स्पेसल अप्स, अनदेखी लगायतका वेब सिरीजमा पनि काम गरेका थिए ।