भारतमा कोरोना संक्रमणबाट राज्यसभा सांसदको मृत्यु

एजेन्सी । भारतका राज्यसभा सांसद रघुनाथ महापात्रको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सांसद रघुनाथको आइतबार मृत्यु भएको हो । कलाकार समेत रहेका उनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको हो । कला क्षेत्रमा समेत निकै राम्रो दखल राख्ने रघुनाथले सन् १९७६ सालमा पद्मश्री, सन् २००१ म पद्म भूषण, सन्२०१३ मा पद्म विभूषणबाट सम्मानित भएका थिए । सांसद महापात्रको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरे

सम्बन्धित सामग्री

भारतमा कोरोना सङ्क्रमण घट्दै, दक्षिण कोरियामा बढ्दै

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या क्रमशः घटिरहेको छ भने दक्षिण कोरियामा बढिरहेको छ। सोमबारको तुलनामा मंगलबार तीन हजार ६३ जना कम सङ्क्रमण पुष्टि भएको हो। बितेका २४ घण्टामा १३  हजार ६१५...

भारतमा कोरोना फेरी बढ्याे

काठमाडौं । भारतमा कोरोना संक्रमण दर दैनिक रुपमा उच्च गतिमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा थप १६ हजार जना मानिसमा काेराेना संक्रमण पुष्टि भएकाे छ। अहिले भारतमा कोरोनाका कुल सक्रमितको संख्या ४ करोड ३५ लाख १८ हजार ५ सय बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ […]

भारतमा कोरोना भाइरस संक्रमितका संख्या बढ्दै

भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ९७५ जना संक्रमित थपिएका छन्। शुक्रबार भारतमा ४ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। यो तथ्यांकसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ३० लाख पुगेको छ भने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख २१ हजार पुगेको छ। हाल भारतमा […]

भारतमा कोरोना संक्रमितको संख्या घट्दै

एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन घट्दै गइरहेको छ। भारतमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ३ संक्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ। भारतमा कोरोना संक्रमणबाट अहिलेसम्म ५ लाख १५ हजार ८ सय ७७ को मृत्यु भएको छ। तीमध्ये २७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। तीमध्ये केरला राज्यमा मात्र १५ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ। भारतमा हालसम्म कूल कोरोना संक्रमितको संख्या ४ करोड २९ लाख ९३ हजार ४ सय ९४ रहेको समाचारमा जनाइए

भारतमा कोरोना बढेपछि नेपाल फर्केको संख्या बढ्दै

छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलिँदै जाँदा भारत बाट नेपाल आउनेको संख्या बढ्न थालेको छ । भारतमा कोरोना संक्रमण दर बढेपछि भारतबाट आउने नेपालीहरूको संख्या बढेको गौरिफण्टा नाका स्थित स्वास्थ्य परीक्षण डेस्कका इन्चार्ज गणेश साउँदले बताए । उनका अनुसार अहिले दैनिक एक हजारको अनुपातमा भारतका विभिन्न स्थानबाट नेपालीहरू स्वदेश फर्किरहेका छन् ।‘भारतबाट नेपाल आउनेको संख्या दैनिक रूपमा बढिरहेको छ,’ इन्चार्ज साउँदले भने, ‘भारतबाट आउने नागरिकको स्वास्

भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिँदै

भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन्।

भारतमा कोरोना संक्रमण स्थिर

काठमाडौँ – भारतमा कोरोना संक्रमणदर करिब स्थिर रहेको छ । पछिल्लो साता भारतमा कोरोना संक्रमित थपिने र संक्रमण मुक्त हुनेको दैनिक संख्या करिब दश हजारको हाराहारीमा छ । पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार २७४ जना निको भएका छन् । अहिले त्यहाँ कोरोनाका सकृय संक्रमितको […]

भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो

भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ । भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । गत २४ घण्टामा भारतमा ३९ हजार ७९६ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको छ । गत जुन २९ बाट यहाँ ४० हजारभन्दा कम व्यक्तिमा मात्र कोरोना सङ्क्रमण भएको पाइएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या तीन करोड ५ लाख ८५ हजार २२९ पुगेको सो मन्त्रालयले जनाइएको छ । यसै अवधिका भारतमा कोरोना सङ्क्रमणबाट ७४३ व्यक्तिको मृत्यु भएपछि यस

भारतमा कोरोना सङ्क्रमितकाे सङ्ख्या ६ महिना पछिकै न्युन

भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितकाे हुनेकाे सङ्ख्या ६ महिना पछिकै न्युन देखिएकाे छ।

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड चार लाख

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड तीन लाख ९५ हजारभन्दा बढी पुगेको छ।