मुलपानी मैदानमा क्रिकेट रोकेर पार्टीको अधिवेशन

भुपेन्द्र जिसी, काठमाडौं राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वामित्वमा रहेको काठमाडौंको मुलपानीस्थित तल्लो र माथिल्लो क्रिकेट मैदान नेपाली क्रिकेटको सबैभन्दा विवादित, आलोचित र चर्चामा आउने मैदान हुन् । मैदान निर्माणमा लागेको समयदेखि पिच र मैदानको स्तरलाई लिएर हरेक समय आलोचना हुने गर्दछ । तल्लो मुलपानी मैदानमा अहिले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता अन्तर्गत बागमती प्रदेश छनोट जारी […]

सम्बन्धित सामग्री

यी हुन् चुनावी मैदानमा उत्रिएका कलाकार

काठमाडौं : मंसिर ४ गते नजिकिँदै गर्दा देश चुनावमय बनेको छ। सबै उम्मेदवारले आफ्नो आफ्नो क्षेत्रमा प्रचारप्रसार सुरु गरिसकेका छन्। देश नै चुनावमय बन्दै गर्दा नेपाली कलाक्षेत्रमा पनि चहलपहल देखिएको छ। केही कलाकार आफैँले उम्मेदवारी दिएका छन्, केहीले आफूले आस्था राख्ने राजनीतिक पार्टीको समर्थनमा खुलेर बोलिरहेका छन्। केहीले तटस्थ देखिई योग्य व्यक्तिलाई मतदान गरी प्रतिनिधि छान्न आग्रह गरिरहेका छन्। र्‍यापर बालेन साह गत वैशाखमा सम्पन्न स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दि

चुनावी मैदानमा कलाकार, कसकाे अवस्था के ?

केही कलाकाहरू त उम्मेदवारी दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन् । यसरी प्रतिष्पर्धामा उत्रनेहरूमा केहीले पार्टीको टिकट पाएका छन् त कोही स्वतन्त्र उम्मेदवारका रुपमा उठेका छन् ।

‘पार्टीको इच्छा’मा विजयको विरासत जोगाउन मैदानमा मञ्जुदेवी

२७ वैशाख, पोखरा । २०७४ सालमा पोखरा महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट टिकट पाउँदा मञ्जुदेवी गुरुङलाई धेरैले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको सम्बन्धसँग जोडेर चर्चा गरे । राष्ट्रपति भण्डारीकी ‘मितिनी’ भएकाले टिकट पाएको भन्दै उनको चर्चा चलाइएको थियो । गुरुङ भने यसमा सहमत थिइनन् । २०३७ सालबाटै राजनीतिक यात्रा सुरु गरेकी उनले २०५० मा भण्डारीसँग मितिनी साइनो जोडेकी […]

विवेकशील साझा पार्टीको प्रतिज्ञा पत्र सार्वजनिक

मोरङ – विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनका लागि प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। विराटनगरमा पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको २५ बुँदे प्रतिज्ञा पत्र आइतबार सार्वजनिक गरेका हुन्। स्थानीय तह निर्वाचनमा विवेकशीलले विराटनगर महानगरपालिकामा मेयर उपमेयरसहित ७ वटा वडामा अध्यक्षलाई चुनावी मैदानमा उतारेको छ। पत्रकार सम्मेलनमा अध्यक्ष मिश्रले युवा, विद्यार्थी, वृद्धवृद्धा तथा महानगरका बासिन्दाको पक्षमा […]

आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामथ्र्य देखिने माधव नेपालको दाबी

काठमाडौं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामथ्र्य देखिने बताएका छन् ।बिहीबार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सामथ्र्य देखिने बताए । चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै उनले आफूहरुलाई खिस्सीट्युरी गर्नेहरुको हरिबिजोग […]

राप्रपा महाधिवेशन आजबाट, थापा र लिङ्देन मैदानमा

काठमाडौं, मंसिर १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन आजदेखि काठमाडौंमा सुरू हुँदैछ। राप्रपा अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन्। ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा […]

राप्रपा अध्यक्षका लागि थापा र लिङ्देन मैदानमा : जबरा र लोहनीको समर्थन कसलाई ?

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।आफूले राप्रपाालाई एकताबद्ध रूपमा अघि बढाउन चाहेको र बीचमै मैदान छाडेर भाग्न तयार नरहेको बताउ“दै उनले राप्रपालाई एकढिक्का बनाउने अभियानमा आफ्नो

राप्रपा महाधिवेशन भोलिबाटः थापा र लिङ्देन मैदानमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि भोलि बुधबारबाट काठमाडौंमा महाधिवेशन सुरु हुँदै छ । ‘एकता महाधिवेशन’ भनिएको यो महाधिवेशनमा पार्टीको नेतृत्व लिनका लागि हालका अध्यक्ष कमल थापा र नेता राजेन्द्र लिङ्देन मैदानमा उत्रिएका छन् । थापाले सोमबार राजधानीको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दै उम्मेदवारी घोषणा गरेका हुन् । आफूले राप्रपाालाई एकताबद्ध रूपमा […] The post राप्रपा महाधिवेशन भोलिबाटः थापा र लिङ्देन मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

चाँडै मैदानमा उत्रिन्छु : विश्वप्रकाश शर्मा

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चाँडै नै मैदानमा उत्रिने जनाएका छन्। पार्टीको महाधिवेशन सुरु भएको सन्दर्भमा सधैं उठ्ने प्रश्न 'उम्मेदवारी घोषणा कहिले?' को जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन्। 'प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको थिएँ,' आफैँले 'उम्मेदवारी घोषणा कहिले?' भन्ने प्रश्न खडा गर्दै दिएको जवाफमा…

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत

जनकपुरधाम । जनमत पार्टीको अध्यक्षमा पुन : डा. सीके राउत निर्विरोध निर्वाचित भएका छन् । जनकपुरको बाह्रबिघा मैदानमा सम्पन्न प्रथम महाधिवेशनले अध्यक्षमा राउत र महासचिवमा चन्दन कुमार सिंह निर्विरोध चयन गरेको छ । गत शनिबारदेखि पदाधिकारीको लागि भएको अधिवेशनमा अध्यक्ष र महासचिवबाहेकका पद निर्वाचनबाट चयन गरिएको छ । उपाध्यक्षमा मोहम्द अब्दुल खान, इ. वसन्त कुशवाहा, […] The post जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.