काठमाडौं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सामथ्र्य देखिने बताएका छन् ।बिहीबार पार्टी केन्द्रीय कार्यालयमा फागु पूर्णिमाको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सामथ्र्य देखिने बताए । चुनावी मैदानमा पार्टीको शक्ति देखिने भन्दै उनले आफूहरुलाई खिस्सीट्युरी गर्नेहरुको हरिबिजोग […]