२७ वैशाख, पोखरा । २०७४ सालमा पोखरा महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट टिकट पाउँदा मञ्जुदेवी गुरुङलाई धेरैले राष्ट्रपति विद्यादेवी भण्डारीसँगको सम्बन्धसँग जोडेर चर्चा गरे । राष्ट्रपति भण्डारीकी ‘मितिनी’ भएकाले टिकट पाएको भन्दै उनको चर्चा चलाइएको थियो । गुरुङ भने यसमा सहमत थिइनन् । २०३७ सालबाटै राजनीतिक यात्रा सुरु गरेकी उनले २०५० मा भण्डारीसँग मितिनी साइनो जोडेकी […]