काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चाँडै नै मैदानमा उत्रिने जनाएका छन्। पार्टीको महाधिवेशन सुरु भएको सन्दर्भमा सधैं उठ्ने प्रश्न 'उम्मेदवारी घोषणा कहिले?' को जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन्।
'प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको थिएँ,' आफैँले 'उम्मेदवारी घोषणा कहिले?' भन्ने प्रश्न खडा गर्दै दिएको जवाफमा…