नेपाल समाचारपत्र, काठमाडौं काठमाडौं महानगरपालिकाले विद्यालयहरुलाई ‘जुनसुकै प्रक्रिया अपनाऊ, तर जेठ मसान्तभित्र वार्षिक परीक्षा सक’ भनेको छ । तर, सरोकारवालाहरुले ‘बन्दाबन्दीको अवस्थामा यो कसरी सम्भव छ’ भनेर आश्चर्य प्रकट गरेका छन् । महानगरपालिकास्थित शिक्षा विभागले आइतबार एक सूचना सार्वजनिक गरी परीक्षा सञ्चालन, नतिजा प्रकाशन र नयाँ शैक्षिक सत्रको व्यवस्थापनका लागि यही जेठ २० गतेभित्र चालू […]