वैशाख २०भित्रै चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सक्न विद्यालयलाई तिलोत्तमा नगरको आग्रह

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले वैशाख २० गतेभित्रै चालु शैक्षिक सत्रको वार्षिक परीक्षा सक्न विद्यालयलाई आग्रह गरेको छ ।

सम्बन्धित सामग्री

काठमाडौं महानगरको शैक्षिक क्यालेन्डर : वार्षिक परीक्षा चैत १ देखि ९ गतेसम्म

काठमाडौं : काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० को वार्षिक तालिका सार्वजनिक गरेको छ।महानगरको शिक्षा विभागले सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरअनुसार वैशाख ३ गतेदेखि शैक्षिक सत्र शुरु भएको छ। गर्मी बिदा ८ दिन (असार २२ देखि २९ गतेसम्म) र जाडो बिदा १९ दिन (पुस १६ देखि माघ ५ गतेसम्म) तोकिएको छ।यसैगरी सबै महानगरपालिकाका सामुदायिक विद्यालयले प्रथम त्रैमासिक परीक्षा साउन २५ गतेदेखि भदौ १ गतेसम्म सञ्चालन गर्नुपर्ने छ। दोस्रो त्रैमासिक परीक्षा पुस १ देखि ११ गतेसम्म सञ्चालन हुनेछ। दशैँतिहार

कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता, नतिजा साउन मसान्तभित्र हुने

२५ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र हुने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९/०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । उक्त कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको दोस्रो हप्तादेखि सञ्चालन […]

शिक्षकले चाहेमा ‘परिवर्तन’ गर्न सकिने रहेछ

महामारीका कारण अघिल्लो शैक्षिक सत्र मुस्किलले ६ महिना चल्यो । एकातिर वार्षिक परीक्षा नजिकिँदै थियो भने अर्कोतिर सारा दुनियाँ भयभित बनाउँदै कोभिडको दोस्रो लहर फैलिँदै थियो । चारैतिर फेरि मृत्युको सन्त्रास फैलिदै थियो । यस्तैमा पनि तालिम केन्द्र तुलसीपुरले वैशाख ५ गतेदेखि माध्यमिक तह नेपाली विषय शिक्षकका लागि पेसागत तालिमको आयोजना गर्यो ।  दाङ, बाँके, बर्दिया, रुकुम (पूर्वी भाग), रोल्पा, प्युठान जिल्लाका गरी जम्मा २५ जना शिक्षकले तालिममा भाग लियौँ । तालिम निकै उत्साहबर्द्धक रूपमा चलिरहेको थिय

दुई वर्षपछि विद्यालयमा वार्षिक परीक्षा, कस्तो होला सिकाइ उपलब्धि ?

५ वैशाख, काठमाडौं । चालु शैक्षिक सत्र २०७८ यही वैशाखमा सकिँदै छ । अहिले कतिपय विद्यालयमा कक्षा नौसम्मका विद्यार्थीको धमाधम परीक्षा चलिरहेको छ भने कतै भर्खरै सकिएको छ । कोरोना महामारीका कारण २०७६ सालदेखि विद्यालय शिक्षा प्रभावित हुँदै आएको छ । २०७६ सालयता विद्यार्थीले वार्षिक परीक्षा भौतिक उपस्थितिमा दिन पाएका थिएनन् । दुई वर्षसम्म राम्रोसँग […]

स्नातक तहको शैक्षिक सत्र खेर नजाने

कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक परीक्षा प्रणाली अन्तर्गत गत वैशाख १६ बाट हुने गरी तय भएको परीक्षाका विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिन लागिएको जानकारी दिनुभयो । विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीको परीक्षा मङ्सिर २८ बाट लिने गरी कार्यतालिका सार्वजनिक छ । मङ्सिरबाट सुरु गरिएको उक्त परीक्षाका

पाठ्यपुस्तकमा नयाँ फड्को

झन्डै डेढ दशकदेखि वैशाख महिना सुरु हुनासाथ सञ्चार माध्यममा निरन्तर एकै प्रकारका समाचारले प्रधान स्थान पाउँथे, “भर्ना भइसक्दा पनि विद्यार्थीले पाठ्यपुस्तक पाएनन् ।” त्यति मात्रै होइन, वार्षिक परीक्षा आउन लाग्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको समाचार गत महिना छ्याप्छ्याप्ती सुनिन्थ्यो/देखिन्थ्यो । अहिले भने यो अवस्था फेरिएको छ अर्थात् शैक्षिक सत्र सुरु हुनेबित्तिकै विद्यार्थीले हातहातै पाठ्यपुस्तक पाएका छन् । केही जिल्लामा पाठ्यपुस्तक वितरणकै क्रममा रहे पनि अधिकांश जिल्लामा पुगिसकेको छ ।