ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेको बालेनको आरोप

काठमाडौं, १७ भदौ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले हिजो (बेलुका) आफूले दिएको अभिव्यक्तिबारे सचिवालयमार्फ प्रष्टीकरण दिएका छन् । आज (आईतबार) जारी उक्त प्रष्टीकरणमा प्रहरीले कार्तव्य पालनाको सिलसिलामा ‘मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार’ भएको उल्लेख छ । ट्राफिक प्रहरीले मेयर बालेनकी श्रीमती […]

सम्बन्धित सामग्री

दुर्घटना बीमामा ट्राफिक प्रहरी र कर्मचारीको 'सेटिङ'

सवारीचालकले मादक पदार्थ सेवन गरेको विषयलाई छायामा पारेर इन्स्योरेन्स कम्पनीका कर्मचारीको मिलेमतोमा दाबी भुक्तानी गरेको स्रोतको दाबी छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्ध मुद्दा दर्ता

काठमाडौँ – ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने तीन चालक विरुद्ध पक्राउ गरी मुद्दा दर्ता गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँको फर्पिङ, नागढुङ्गा र भक्तपुरको कमलविनायकमा मदिरा पिएर सवारी साधन चलाउने तीन चालकलाई पक्राउ गरी आज अभद्र व्यवहारमा मुद्दा चलाएको हो । मुद्दा चलाएकामा फर्पिङबाट पक्राउ परेका ना […]

स्कुलबसका चालक ट्राफिक कारवाहिमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकलाई सोमबार कारवाही गरेको छ । सोमबार बिहान गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन । चेकिङको क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका छन् । मदिरा पिएर स्कुलका सवारी साधन […]

सोमबारमात्र काठमाडौं उपत्यकामा ३ हजार १ सय सवारी चालक कारबाहीमा

काठमाडौं : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियमको उल्लङ्घन गर्ने ३ हजार १ सय १६ जनालाई कारबाही गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँको विभिन्न स्थानमा सोमबार गरेको जाँचका क्रममा ती सवारी चालक कारबाहीमा परेको हुन्। कार्यालयका अनुसार कारबाहीम पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय ७६,…

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने चालकलाई कारबाही

काठमाडौँ– स्कूल बसका सवारी चालकले पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको चेकजाँचका क्रममा स्कूल बसका चालकले मापसे गरेरै बस चलाउने गरेको पाइएको हो। आइतबार मात्रै उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियमानुसार कारबाही गरेको छ। […]

स्कुल र कलेज बसका चालक ‘मापसे’ कारवाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा चल्ने कलेज र स्कुल बसमा चेकजाँच सुरु गरेको छ । आइतबारबाट सुरु गरिएको अभियान अन्र्तगत बिहान ५ देखि ८ बजेसम्म १७५ वटा बस चेकजाँच गर्दा ४ जना सवारी चालकले मादक पदार्थ सेवन (मापसे) गरेको पाइएको महाशाखाले जनाएको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेमा ह्वाइट हाउस […]

मापसे गरी स्कुल बस चलाउने चालकलाई कारबाही

उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई कारबाही गरेको छ।...

मापसे गरी स्कुल बस चलाउने पाँच चालकलाई कारबाही

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच जना चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । आइतबार बिहान चेकजाँचका क्रममा विभिन्न स्कुलका पाँचजना चालकहरूले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको पाइएको प्रहरीको भनाइ छ ।ट्राफिक प्रहरीले गत ८ गतेदेखि स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान चलाउँदै आएको छ । आइतबार मात्र १६ वटा स्कुल बसलाई  विभिन्न कसुरमा कार्यालयले नियमानुसार कारबाही गरेको

झापामा ‘मादक पदार्थ सेवन गरी सवारी नचलाऔं’ अभियान सुरु

बिर्तामोड । सवारी दुर्घटना न्यीनकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले शुक्रबारबाट ‘मादक पदार्थ सेवन गरी सवारी नचलाऔं’ अभियान सुरु गरेको छ । जिल्लामा भएका अधिकांश दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन नै देखिएपछि ट्राफिक प्रहरीले दुर्घटना रोक्न यस्तो अभियान सुरु गरेको हो । अभियानको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजालले गर्नुभयो । […]

नियम उल्लंघन गर्ने चालकलाई प्रशिक्षण दिँदै ट्राफिक प्रहरी

ट्राफिक नियम उल्लंघन गरेर सवारीसाधन चलाउने चालकलाई बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनले प्रशिक्षण दिन शुरू गरेको छ । आइतवारदेखि शुरू गरिएको अभियान बागमती प्रदेशका १० जिल्लामा लागू गरिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश श्रीमलले जानकारी दिए । अभियानअन्तर्गत मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने, तीव्र गतिमा सवारीसाधन चलाउने, जथाभावी ओभरटेक गर्ने तथा लेन अनुशासन उल्लंघन गरी सवारीसाधन चलाउने चालकलाई प्रशिक्षण दिइने छ ।  पार्किङ निषेधित क्षेत्रमा सवारीस...