दुर्घटना बीमामा ट्राफिक प्रहरी र कर्मचारीको 'सेटिङ'

सवारीचालकले मादक पदार्थ सेवन गरेको विषयलाई छायामा पारेर इन्स्योरेन्स कम्पनीका कर्मचारीको मिलेमतोमा दाबी भुक्तानी गरेको स्रोतको दाबी छ ।