स्कुलबसका चालक ट्राफिक कारवाहिमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकलाई सोमबार कारवाही गरेको छ । सोमबार बिहान गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन । चेकिङको क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका छन् । मदिरा पिएर स्कुलका सवारी साधन […]

सम्बन्धित सामग्री

१०७ जना चालक ट्राफिक प्रहरीको कारवाहीमा

काठमाडौँ उपत्यकामा बुधबार बिहान गरिएको  विशेष चेकजाँचका क्रममा १०७ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । जसमा कागजपत्र साथमा नबोकेका ७ जना र अवस्था ठीक नभएका सवारी साधन चलाउने १० जना गरी १७ जना पानी बोक्ने गाडीका चालक कारबाहीमा परेका हुन् । यसैगरी ट्राफिक नियम उल्लंघन गर्ने ८ वटा स्कुल बसका चालकलाई पनि कारबाही गरिएको छ । सवारीको अवस्था ठीक नराख्ने ३ जना, झ्यालमा डण्डी नराख्ने ३  जना र कागजपत्र साथमा नबोक्ने २ जना गरी ८ जना स्कुल बसका चालकहरू रहेका छन् । यो सँगै कागज

५०० भन्दा बढी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौँ उपत्यकामा आज गरिएको विशेष चेकिङका क्रममा ५४२ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । जस अन्तर्गत सडकमा पानी चुहाउँदै ट्याङ्कर चलाउँदै गरेका ४ जना, कागजपत्र साथमा नराखी सवारी चलाउने ९ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने १४ जना गरी २६ जना पानी ट्याङ्करका चालक कारबाहीमा परेका छन् । यसका साथै बम्पर गार्ड नहटाउने २१ जना र अन्य कसुरमा ४९५ जना चालकलाई कारबाही गरिएको छ ।चेकिङकै क्रममा ठुलो आवाज निकाल्ने ३ वटा र कागजपत्र साथमा नभएका १० वटा गरी १३ वटा मोटरसाइकललाई ट्राफिक प्र

कपिलवस्तु ट्राफिक प्रहरीले सवारी चालक चेकजाँच गर्दै

कपिलवस्तु । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले लामा दूरीको यात्रुबाहक बसमा २ जना सवारी चालक भए नभएको चेकजाँच सुरु गरेको छ । लामो दूरीको यात्रुबाहक बसमा एक जना मात्र सवारी चालक हुँदा चालक निदाएर सवारी दुर्घटना हुने जोखिम भएकाले चेकजाँच सुरु गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताउनुभयो । दशैंमा सवारी साधनको धेरै चाप […]

ट्राफिक प्रहरीको विशेष जाँच, जाँड–रक्सी खाएर एम्बुलेन्स चलाउने चालक कारबाहीमा

काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्दै आइरहेको विशेष सुरक्षा जाँचमा आज बुधवार दुई सय २७ जना चालक कारबाहीमा परेका छन् । एक सय २५ जना पानी ट्याङ्करका चालक, तीन जना एम्बुलेन्स चालक, एक जना स्कुल बसका चालक र ९८ जना अन्य सवारी चालक कारबाहीमा परेका हुन् । यसमा रक्सी खाएर बा ८ च ४३९७ नम्बरको एम्बुलेन्स चलाउने चालक एक जना, बा १९ च ८५४८ नम्बरको पानी बोक्ने सवारी साधनका चालक एक जना, बा २ क ३२७९ नम्बरको कान्जिरोवा स्कुलका बस चालक एक जना र बा ९ च ९४६२ नम्बरको सव...

ट्राफिक चेकिङमा थप कडाइ : आज २६३ जना चालक परे कारबाहीमा

काठमाडौं : ट्राफिक प्रहरीले आज गरेको विशेष चेकिङका क्रममा २ सय ६३ जना चालक कारबाहीमा परेका छन्। जसमा पानी बोक्ने सवारी साधन ७१ ओटा, एम्बुलेन्स ५ ओटा र अन्य सवारी साधन १ सय ८७ रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ। ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारी साधन…

ट्राफिक प्रहरीको चेकिङमा कडाई, एकैदिन २६३ सवारी चालक कारवाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको विशेष चेकिङमा २६३ जना सवारी चालक कारवाहीमा परेका छन् । बुधबार बिहान ट्राफिक नियम उल्लंघन गरेका कारण काठमाडौं उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो । कारवाहीमा पर्नेमा पानी बोक्ने सवारी साधन ७१, एम्बुलेन्स ५ र अन्य सवारी साधन १८७ वटा रहेका छन् । मदिरा पिएर सवारी साधन चलाउने ७ जना चालक पनि कारवाहीमा परेका छन् । जसमा स्कुल बसका चालक २ जना ,पानी बोक्ने  सवारी साधनका चालक ३ जना र अन्यमा २ जना रहेका छन् । नम्बर प्लेट नराखी चलाए

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

काठमाण्डाै – काठमाण्डौको कलङ्की खसीबजार नजिकै ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालक पक्राउ परेका छन् । ड्युटीमा खटिएका प्रहरी जवान गणेश ओझालाई एक सय रुपैयाँ घुस दिन खोज्ने ट्रक चालक भारतीय नागरिक मोकल्लोलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पार्किङ निषेधित ठाउँमा ट्रक पार्किङ गरेको कसुरमा कारबाही गर्न खोज्दा चालकले प्रहरी जवानलाई सय रुपैयाँ घुस दिन खोजेका थिए ।

मापसेबाट बच्न ट्राफिक प्रहरीलाई एक हजार घुस दिन खोज्ने ट्रक चालक पक्राउ

काठमाडौं : कलंकीको खसिबजार क्षेत्रमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिने प्रयास गर्ने एक ट्रक चालक पक्राउ परेका छन्। मंगलबार ट्राफिक प्रहरी शंकर कुमार पन्तले ना ५ ख नम्बरको ट्रक चालकलाई मापसेमा कारवाही गर्न खोज्दा ट्रक चालक राजकुमार परियार नेपालीले पन्तलाई एक हजार रुपैयाँ घुस दिन खोजेका थिए। आर्थिक प्रलोभनमा…

ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ

काठमाण्डाै - ट्राफिक प्रहरीलाई एक सय रुपैयाँ घुस दिन खोज्ने चालक पक्राउ परेका छन् । हिजो बेलुका बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार वसन्तकुमार गौतमले ना ५ ख ९१२५ नम्बरको ट्रक चालक बाराका विजय चौधरीसँग कागज पत्र माग्दा उनले एक सय रुपैयाँ घुस दिन खोजेको ट्राफिक प्रहरीले जनाएको छ । उनलाई  पक्राउ गरी कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाइएको प्रहरीले जनाएको छ । यस्तै बालाजुमै ट्राफिक प्रहरी जवान विवेक नकालले ना ५ ख ६५१४ नम्बरको ट्रक चालक मकवानपुरका अनोज मोक्तानसँग कागजात माग गर्दा दुई सय रुपै...

ट्राफिक प्रहरीले प्रतिनिधि नखटाउँदा चालक लाइसेन्सका सबै परीक्षा स्थगित

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चाबहिलमा ट्राफिक प्रहरीले प्रतिनिधि नखटाउँदा सवारीसाधन चालक लाइसेन्सका सबै परीक्षा स्थगित गरिएका छन् । यातायात कार्यालयले सोमवार एक सूचना प्रकाशित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रतिनिधि नपठाउने जानकारी आएकाले अर्काे सूचना प्रकाशित नहुँदासम्मको लागि लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरिएको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले सोमवार काठमाडौं उपत्यकाभरि विभिन्न समूहका विरोधका कार्यक्रम तोकिएकाले १ दिनका लागि प्रतिनिधि पठाउन...