झापामा ‘मादक पदार्थ सेवन गरी सवारी नचलाऔं’ अभियान सुरु

बिर्तामोड । सवारी दुर्घटना न्यीनकरण गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले शुक्रबारबाट ‘मादक पदार्थ सेवन गरी सवारी नचलाऔं’ अभियान सुरु गरेको छ । जिल्लामा भएका अधिकांश दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन नै देखिएपछि ट्राफिक प्रहरीले दुर्घटना रोक्न यस्तो अभियान सुरु गरेको हो । अभियानको उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी छबि रिजालले गर्नुभयो । […]

सम्बन्धित सामग्री

छ महिनामा ३९ हजारभन्दा बढी मापसे कारबाहीमा

नेपाल प्रहरी मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारे पनि प्रवत्तिमा कुनै कमी आउन सकेको छैन । प्रहरीले आर्थिक वर्ष २०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको …

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेको बालेनको आरोप

काठमाडौं, १७ भदौ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले हिजो (बेलुका) आफूले दिएको अभिव्यक्तिबारे सचिवालयमार्फ प्रष्टीकरण दिएका छन् । आज (आईतबार) जारी उक्त प्रष्टीकरणमा प्रहरीले कार्तव्य पालनाको सिलसिलामा ‘मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार’ भएको उल्लेख छ । ट्राफिक प्रहरीले मेयर बालेनकी श्रीमती […]

कोशी प्रदेशमा एक वर्षमा सवारी दुर्घटना परी ४१२ को मृत्यु

विगतका वर्षमा सबैभन्दा बढी तीव्र गतिमा सवारी साधन चलाउँदा र त्यसपछि मादक पदार्थ सेवन गरी सवारी चलाउने चालककै कारण दुर्घटना भएका थिए। पछिल्लो एक वर्षयता भने ट्राफिक नियमको उल्लंघन गर्दा बढी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।...

ट्राफिक प्रहरीद्वारा मादक पदार्थ सेवन चेकजाँचबाट १४ करोड राजस्व संकलन

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारबाही गरेर ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विगत ५ वर्षमा काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । काठमाडौं उपत्यका […]

मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्ध मुद्दा दर्ता

काठमाडौँ – ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने तीन चालक विरुद्ध पक्राउ गरी मुद्दा दर्ता गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँको फर्पिङ, नागढुङ्गा र भक्तपुरको कमलविनायकमा मदिरा पिएर सवारी साधन चलाउने तीन चालकलाई पक्राउ गरी आज अभद्र व्यवहारमा मुद्दा चलाएको हो । मुद्दा चलाएकामा फर्पिङबाट पक्राउ परेका ना […]

उपत्यकामा एकैदिन १८० सवारी चालकमाथि कारबाही

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने १८० जना चालकलाई कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उनीहरुलाई बिहीबार उपत्यकोको विभिन्न स्थानमा कारबाही गरिएको हो। बिहीबार उपत्यकामा कुल ३ हजार १८३ जना सवारी चालकलाई विभिन्न कारबाही गरिएको कार्यालयले जनाएको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण […]

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने चालकलाई कारबाही

काठमाडौँ– स्कूल बसका सवारी चालकले पनि मादक पदार्थ सेवन गरेर सवारी चलाउने गरेको पाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको चेकजाँचका क्रममा स्कूल बसका चालकले मापसे गरेरै बस चलाउने गरेको पाइएको हो। आइतबार मात्रै उपत्यकाको विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नियमानुसार कारबाही गरेको छ। […]

मापसे गरेर सवारी साधन चलाउनेले अब झापामा पनि ट्राफिक प्रहरीको क्लास लिनुपर्ने

झापा – के तपाईं अहिलेसम्म झापामा मादक पदार्थ सेवन गरेर सवारी चलाएका बेला केही रुपैयाँ जरिमाना तिरेर छुटकारा पाउनु भएको छ ? अब तपाईंले मादक पदार्थ सेवन गरेर सवारी चलाएको बेला प्रहरीको चेकजाँचमा पर्नुभयो भने संभावित दुर्घटनाबारे ट्राफिक प्रहरीबाट अब तपाईंले कक्षा लिनुपर्नेछ। कक्षा नलिइकन सवारी साधन तथा सवारी साधनका कागजात पाइने छैन। काठमाडौँ उपत्यकामा […]

धनुषामा चार जनासहित ६६ सवारी साधन प्रहरीको नियन्त्रणमा

धनुषामा होली मनाउने क्रममा मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गरेको आरोपमा चार जना र दर्जनौँ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार धनुषामा बिहानैबाट धनुषा प्रहरीले मादक पदार्थ सेवन, सडकमा उच्छृङ्खल गतिविधि गर्ने र लापरबाहीपूर्वक सवारी चलाउनेमाथि विशेष निगरानी राखिएकाले दर्जनौँ सवारी सहित चार जनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।होलीमा सवारी दुर्घटना हुन सक्ने जनाउँदै जिल्ला ट्राफि