काठमाडौँ – दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका–४ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीको अध्यक्षतामा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो। स्वास्थ्य शिविर उद्घाटन गर्दै प्रमुख अतिथि शिवाकोटीले स्वास्थ्य असल भएमा जीवनका हरेक पक्षमा मानिसले सफलता हासिल गर्न सक्ने बताए। स्वास्थ्य नै धन हो भन्नेमा कसैको दुईमत हुन नसक्ने भन्दै शारीरिक व्यायामका साथै […]
काठमाडौं, २७ पुस । भोजपुरको दुईवटा गाँउ पालिकामा नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पुस २३ गते भोजपुर जिल्लाको हतुवागडी गाउँपलिका– २, घोडेटार बजारस्थीत सगरमाथा माध्यामिक विद्यालयमा र २४ गते आमचोक गाउँ पालिका– ४ स्थित चण्डेश्वर माध्यामिक विद्यालय, बलङखामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । स्वास्थ्य शिविरमा […]
काठमाडौँ– बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा स्त्रीरोग सेवा, प्रयोगशाला सेवा, दन्तसेवा, नाक, कान, घाँटी, हाडजोर्नी, भिडियो एक्सरे, परिवार नियोजन, जनरल ओपिडी र ईसिजी सेवा प्रदान गरिएको […]
काठमाडौँ,११ पुष । बझाङको साईपाल गाउँपालिकामा गुराँसे कल्याणकारी विकास प्रतिष्ठानको संयोजनमा हालै बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । सदरमुकाम चैनपुरबाट पैदलयात्रामार्फत् तीन दिनमा पुगिने विकट उक्त स्थानमा तीन दिने स्वास्थ्य शिविर आयोजना गरिएको हो । शिविरमा स्त्रीरोग सेवा, प्रयोगशाला सेवा, दन्तसेवा, नाक, कान, घाँटी, हाडजोर्नी, भिडियो एक्सरे, परिवार नियोजन, जनरल ओपिडी र ईसिजी सेवा […]
दमक- गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिको आयोजनामा झापाको दमकमा स्वास्थ्य शिविर सम्पन्न भएको छ। समितिका अध्यक्ष डा. संजीव सापकोटाका अनुसार दमक नगरपालिका, दमक रेडक्रस र केआइएसको सहकार्यमा आयोजित सो शिविरमा १५० भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए। शिविरमा तीसभन्दा बढी विशेषज्ञ डाक्टर, नर्स, मेडिकल प्यारामेडिकहरूले चिकित्सा परामर्श प्रदान गरेका थिए। साथै धेरै डाक्टरहरुले […]