विषाक्त मदिराले मृत्यु हुनेको संख्या १२

विषाक्त मदिरा सेवनले भँगाहा सीतापुर नगरपालिकामा मृत्यु हुने क्रम रोकिएको छैन ।  आइतबार पनि थप एकजनाको मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

भारतमा विषाक्त मदिरा सेवनबाट १२ जनाको मृत्यु - NepaliPatra

एजेन्सी । भारतको हरियाणामा शंकास्पद विषाक्त मदिरा सेवनबाट थप पाँच जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या १२ पुगेको छ । अधिकारीहरूले शुक्रबार यमुनानगर जिल्लामा १० जनाको मृत्यु भएको र छिमेकी अम्बाला जिल्लामा दुई जनाको ज्यान गएको जानकारी दिएका छन्। विषाक्त मदिराका कारण यति ठूलो संख्यामा मृत्यु भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

बिहारमा विषाक्त मदिराले लियो ५३ जनाको ज्यान

काठमाडौं : भारतको बिहार राज्यको सारण जिल्लामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ। सबैभन्दा धेरै २४ जनाको मृत्यु मसरखमा भएको छ भने बाँकी २९ जनाको सारणको इसुपुर, अमनौर र मरहौरा क्षेत्रमा भएको  भारतीय सञ्चारमाध्यमले जनाएका छन्। थप १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र पाँच जनाको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।  विरामी अधिकांशको आँखाको ज्योति पनि गुमेको छ। सारणका जिल्ला मजिस्ट्रेट राजेश मीना

बिहारमा विषाक्त मदिरा सेवनबाट ४३ को मृत्यु

मदिराजन्य पदार्थको बिक्री वितरण, ओसारप्रसार तथा सेवनमा प्रतिबन्ध लगाइएको प्रदेश हो बिहार । मुख्यमन्त्री नितिश कुमारले ७ वर्षअगाडि बिहारलाई मदिरा निषेधित क्षेत्र घोषणा गरेका थिए । तर, मदिरा निषेधित त्यही बिहारमा ‘विषालु रक्सी’ सेवनले मृत्यु हुनेको संख्या डरलाग्दो छ ।

गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाको मृत्यु

काठमाडौँ- भारतको पश्चिमी राज्य गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाभन्दा बढीको मृत्यु भएको छ । गुजरातमा विषक्त मदिरा सेवन गर्दा अरु २० जना नै गम्भीर बिरामी भएको स्थानीय सञ्चारमाध्यमले जनँएका छन् । “बोटाड, भावनगर र अहमदाबादका अस्पतालमा २० भन्दा बढीको उपचार भइरहेको छ । स्रोतका अनुसार धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने […]

इरानमा विषाक्त मदिरा सेवन गर्दा १० जनाकाे मृत्यु, १९ गम्भीर बिरामी

काठमाडौं । इरानमा विषाक्त घरेलु मदिरा पिउँदा मृत्यु हुनेको संख्या १० पुगेको छ । मदिरा सेवनका कारण धेरै जना गम्भीर बिरामी समेत भएका छन। बन्दर अब्बासको तटीय शहरमा विषाक्त मदिरा सेवनका कारण एक महिलासहित १० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन । अस्पताल भर्ना गरिएका १९ जनामध्ये छ जनाको अवस्था गम्भीर रहेको बताइएको […]

https://www.onlinekhabar.com/2020/03/844384

२ चैत, धनुषा । धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । आइतबार बिहान ४ बजे जनकपुरधाम उपमहानगरपालिका–७ …

मृत्यु हुनेको संख्या ९ पुग्यो, ७ जना सिकिस्त, मदिरा बेच्ने ७ पक्राउ

होलीको अवसरमा विषाक्त मदिरा सेवनबाट धनुषामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। क्षिरेश्वरनाथ नगरपालिका–१ र २ रमदैयास्थित विषाक्त घरेलु मदिरा सेवनबाट ९ जनाको मृत्यु भएको छ भने ७ जना सिकिस्त विरामी परेका छन्।

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९३ पुग्यो :: Pahilopost.com

गुवाहाटीः भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ९३ पुगेको छ।  अन्य २०० जना विरामी भएर अस्पतालमा रहेका अधिकारीहरुले शनिबार जनाएका छन्। मृत्यु भएका र विरामी भएका सवै जना मजदुर रहेको बताइएको छ।  यो बाहेक भारतको उत्तर प्रदेश र उत्तराखण्डमा गत दुई हप्ता भित्रमा विषाक्त मदिराका कारण झण्डै एक

विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ६९ पुग्यो

भारत । भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । अन्य २०० जना विरामी भएर अस्पतालमा रहेका...

मदिरा सेवनले मलेसियामा नेपाली सहित १५ को मृत्यु

काठमाडौं : मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपाली  कामदारसहीत १५ जनाको मृत्यु भएको  छ। सोमबार मलेसियाको क्लाङ्ग भ्याली क्षेत्रमा विषाक्त मदिरा सेवन गरेकाहरुमध्ये ३३ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय संचार माध्यमले जनाएका छन्।  पछिल्लो विवरणअनुसार मृत्यु हुनेको संख्या १५ पुगेको छ। स्थानीय प्रह...