काठमाडौँ- भारतको पश्चिमी राज्य गुजरातमा विषाक्त मदिरा सेवनबाट २० जनाभन्दा बढीको मृत्यु भएको छ । गुजरातमा विषक्त मदिरा सेवन गर्दा अरु २० जना नै गम्भीर बिरामी भएको स्थानीय सञ्चारमाध्यमले जनँएका छन् । “बोटाड, भावनगर र अहमदाबादका अस्पतालमा २० भन्दा बढीको उपचार भइरहेको छ । स्रोतका अनुसार धेरैको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने […]