मृत्यु हुनेको संख्या ९ पुग्यो, ७ जना सिकिस्त, मदिरा बेच्ने ७ पक्राउ
होलीको अवसरमा विषाक्त मदिरा सेवनबाट धनुषामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। क्षिरेश्वरनाथ नगरपालिका–१ र २ रमदैयास्थित विषाक्त घरेलु मदिरा सेवनबाट ९ जनाको मृत्यु भएको छ भने ७ जना सिकिस्त विरामी परेका छन्।
काठमाडौं । अविरल वर्षाको कारण मृत्यु हुनेको संख्या ८८ पुगेको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८८ जनाको मृत्यु भएको हो । जसमा सबैभन्दा बढी गण्डकी प्रदेशमा २५ जना, लुम्बिनी प्रदेशमा २३ जना, कोशी प्रदेशमा १९ जना, सुदूरपश्चिम प्रदेशमा ७ जना, बागमती प्रदेशमा ५ […]
काठमाडौं । अविरल वर्षाको कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबार दिउँसोसम्म ८३ जनाको मृत्यु भएको हो । जसमा सबैभन्दा बढी गण्डकी प्रदेशमा २३ जना, लुम्बिनी प्रदेशमा २२ जना, कोशी प्रदेशमा १९ जना, सुदूरपश्चिम प्रदेशमा ७ जना, बागमती र कर्णाली […]
भारतकाे बिहारको सारणमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ। सिभिल सर्जन, छपरा र छपरा सदर अस्पतालको रेकर्डअनुसार हालसम्म छपरामा रिफर गरिएका ३३ र पटनाको पिएमसीएचमा रिफर गरिएका तीन जनाको मृत्यु भइसकेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। यसबाहेक ईशुआपुर र फोजीमा जम्मा ७ जना बिरामी भेटिएका छन्। यिनीहरू घरभित्र लुकेर उपचार गराउँदै आएका थिए। […]
बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् ।बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।दुर्घटनामा मृत्यु भएकामध्ये ४ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले
काठमाडौं : देशभरि डेंगु अहिले महामारी बन्दै गएको संकेत देखिएका छन्। डेंगुबाट डेढ महिनामा देशभरि ७ जना बालबालिकासहित २० जनाको मृत्यु भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार हालसम्म मृत्यु हुनेमा १४ वर्षमुनिका ७ जना बालबालिका, २० देखि ४० वर्षका १० जना र बाँकी ४० वर्षमाथिका रहेका छन्।'हालसम्म डेंगुकै संक्रमणबाट मृत्यु हुनेको संख्या २० जना पुगेको छ‚' उनले भने। प्याकु
१ असोज, धनगढी । अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुगेको छ । जिल्लाको कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । रिजालका अनुसार कमलबजार नगरपालिका–६ मा ७ जना, वडा नम्बर ८ मा ५ जना, तुर्माखाद […]
अछाम – अविरल वर्षापछिको पहिरोमा परी अछाममा मृत्यु हुनेको संख्या १५ पुगेको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै कमलबजार नगरपालिकाका रहेका छन्। नगरको वडा नं. ६ ठाँटीखाँदमा ७ जना, वडा नं. ८ मा ५ जना गरी १२ जनाको मृत्यु भएको छ। यस्तै तुर्माखाँद गाउँपालिकामा २ जना र ढकारी गाउँपालिकामा १ जनाको शव भेटिएको जिल्ला प्रशासन कार्यालय […]
१९ असार, काठमाडौं । भारतको मणिपुरस्थित नोने जिल्लामा गत बुधबारको पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ । ३८ जना अझै बेपत्ता छन् । समाचार एजेन्सी पीटीआईका अनुसार मृत्यु शव फेला परेका २५ जनामध्ये ७ जना असमका हुन् । घटनास्थलमा खोज र उद्धारको काम अझै जारी छ । पहिरोमा रेलवे निर्माणमा संलग्न मजदुर, सुरक्षाकर्मी […]
आइतबारदेखिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी शुक्रबार दिउँसोसम्म १ सय ११ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६५ जना, बागमती प्रदेशमा १ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३२ जना गरी जम्मा १ सय ११ जनाको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । साथै १ नम्बर प्रदेशमा २१ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४२ ज
काठमाडौं : अविरल वर्षापछिको बाढी पहिरोमा परी शुक्रबार थप ५ जनाको मृत्यु भएको छ। मनसुन भित्रिएसँगै आएको बाढी पहिरोमा परी अहिलेसम्म २२ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन्।गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज डोटीमा २ जनाको मृत्यु भएको हो। यसैगरी सप्तरी, कालिकोट र प्युठानमा एक/एक जनाको मृत्यु भएको हो।यस वर्ष मनसुन भित्रिएसँगै पछिल्लो सातामा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ।जाजरकोटमा हिजोदेखि बेपत्ता भएका भनिएका ७ जन