राजापाक्षेको पुर्ख्यौली घर जल्दा प्रदर्शनकारीको हर्षोल्लास (भिडियोसहित)

काठमाडौं- श्रीलंकामा सरकार विरोधी प्रदर्शनकारीको क्रुद्ध भीडले सत्तारूढ राजापाक्षे परिवार र केही सांसदहरूको घरमा आगो लगाइदिएका छन् । बीबीसीका अनुसार सरकार समर्थक प्रदर्शनकारीसँग झडप भएपछि सरकार विरोधी प्रदर्शनकारीले राजपाक्षे परिवार र केही सांसदहरूको स्वामित्वमा रहेको घरमा आगजनी गरेका हुन्  । प्रदर्शनकारीले दक्षिणी श्रीलंकाको हम्बनटोटामा हाल संग्रहालय बनाइएको राजपाक्षे परिवारको पुर्ख्यौली घरमा आगो लगाइदिएको बीबीसीले जनाएको […]

सम्बन्धित सामग्री

‘अगेनो चुलो’ : अभियानको ऊर्जा र सपनाको कथा

२१ असार, काठमाडौं । यो कथाका दुई हाँगा छन् । एउटा, युवा ऊर्जा र सपनासँग जोडिन्छ । अर्को घर-घरमा रुपान्तरित चुलोसँग । कथा सुरु गरौं, युवा सपनाबाट । उनी हुन्, अभियान बुढाथोकी । पुर्ख्यौली घर दाङ । तर, उनी काठमाडौंको ललितपुरमै जन्मे-हुर्के । यहीँ पढे । सेन्ट जेभियर्सबाट एसएलसी दिए । पाटन बहुमुखी क्याम्पसबाट बीबीए […]

चार जनाले धानेको पुर्ख्यौली सीप

घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् । १० वर्षको उमेरदेखि माटाका भाँडा बनाउन थालेका ६० वर्षीय दशरथ कुमालका लागि पुर्खाको सम्पत्ति भनेकै माटाका भाँडा बनाउन बुवाबाट सिकेको त्यही सीप हो । उनले भने, “मेरो सम्पत्ति भन्नु नै बुवाबाट सिकेको यही सीप हो, सकुन्जेल बनाउँछु ।”बगुलियाकै ६६ वर्षीय दोङ्गाली कुमालको दैनिकी पनि

दशैंमा घर जाने हतारो (तस्वीरसहित)

१५ असोज, काठमाडौं । दशैं अर्थात पारिवारिक मिलनको पर्व ।घरबाट टाढा भएकाहरू पुर्ख्यौली घर अर्थात जन्मघर फर्कने पुरानै परम्परा छ । विभिन्न कारणले घरबाट टाढा भएकाहरू दशैं मनाउन घर फर्किने गर्छन् । जस्तोसुकै सकसपूर्ण यात्रा भए पनि दशैंमा घर जान सबैलाई हतारो हुन्छ । विद्यार्थी र जागिरहरूले छुट्टी पाइसकेका छन् । दशैंको टीकाको दिन नजिकिंदै […]

'योपटक दशैँमा घर जाँदा कसैलाई सास्ती हुँदैन'

काठमाडौं : नेपालीको महान पर्व बडादशैं र तिहार नजिकिएसँगै रोजगारी र पढाइका लागि राजधानी काठमाडौँ आएकाहरू घर फर्कने क्रम आजबाट सुरु भएको छ।मानिसहरू घटस्थापनाको हप्ता १० दिन अघिदेखि नै पुर्ख्यौली घर जान थालेका हुन्। दसैँ तिहार र छठ पर्वलाई मध्यनजर गर्दै यातायात व्यवसायीले पनि आजैदेखि अग्रिम टिकट बुकिङ सुरु गरेका छन्।यसपटक टिकटदेखि जानेसम्मको व्यवस्थापन कसरी भइरहेको छ? चाडपर्वमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न, व्यवस्थित ढङ्गले यात्रुलाई घरसम्म पुर्‍याउने योजना के छन्? लगायतका विषयमा केन्द्रि

बालेनको प्रतीक्षामा पुर्ख्यौली थलो

काठमाडौं, जेठ १२ । ‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ (बालेन्द्र बाबु हजुर एक पटक आफ्नो गाउँ आउनु, हामी सारा गाउँवासी हजुरलाई हेर्न भेटन बाटो पर्खेर बसेका छौं।) यो भनाइ बालेन्द्र साहको पुख्र्यौली घरमा काम गर्ने महोत्तरी जिल्लाको एकडारा गाउँपालिका– २ घर भएकी बिनिता देवीको […]

विप्लवको पुर्ख्यौली गाउँमा कांग्रेस विजयी

नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुको गृह क्षेत्रमा माओवादीकै उम्मेदवारले जित हासिल गरेका छन्। तर नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को पुर्ख्यौली घर परिवर्तन गाउँपालिका–३ मा भने नेपाली कांग्रेसका उम्मेदवारले जित...

अमिताभले २३ करोडमा बेचे दिल्लीको घर

२१ माघ, काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनले दिल्लीमा रहेको आफ्नो पुर्ख्यौली घर बेचेका छन् । दिल्लीमा पिता हरिवंश राय बच्चन र आमा तेज बच्चन बसेको घर अभिताभले २३ करोड भारुमा बेचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अमिताभको दिल्लीको घरको नाम सोपान थियो । गुल्मोहर पार्कमा रहेको घर अमिताभले महंगो मूल्यमा किन बेचे भन्ने खुलेको […]

हुम्ली–बझाङी गौरा धनगढीमा

बझाङमा पुर्ख्यौली घर भई धनगढीमा बसोबास गर्दै आएका बझाङी ठकुरीहरुले बुधबार धनगढीमा भव्यरुपमा गौरा पर्व मनाएका हुन्।...

शोकमा खुमबहादुरको गाउँ, १६ वर्षदेखि टेकेका थिएनन् पुर्ख्यौली घर

नेपाली कांग्रेसका नेता एवम् पवर्ब गृहमन्त्री खुमबहादुर खड्काको पुर्ख्यौली घर वर्षौँदेखि सुनसान छ । खुमबहादुरको गाउँ लमही