सस्तोमा राम्रो घडेरी भेटिएको भनेर टीकापुर बजार क्षेत्रमा जग्गा किनेका सयौं व्यक्ति ११ वर्षदेखि समस्यामा छन् । गिरोहबाट कसैले लिएको जग्गा किनेको अभियोगमा अख्तियारले मुद्दा चलाउन आँटेपछि उनीहरू अर्को तनावमा छन् ।
पछिल्लो चार वर्षदेखि यस्मिनले अस्थिर जिन्दगीको सामना गरेकी छन्। बङ्गलादेशको शरणार्थी शिविरमा जन्मिएकी उनी आफ्नो पुर्ख्यौली घर म्यानमार फर्कने कुनै छाँटकाँट नै छैन। भारतको नयाँ दिल्लीको कुनै एउटा कोठामा उनले शरण पाएकी छन्। तर, त्यहाँको जीवन अत्यास लाग्दो छ। सन् २०१७ मा म्यानमारबाट हजारौँ अल्पसङ्ख्यक रोहिंग्या समुदायका मुसलमान झैँ यस्मिनका परिवार पनि देश छाड्न बाध्य […]
बागलुङ : पछिल्लो समय आरन व्यवसाय धराशायी बन्दै गइरहेको पाइन्छ।आरन व्यवसायबाट गुजारा चल्न छाेडेपछि विभिन्न पेशा व्यवसाय अगाल्नेहरूको लर्को नै लागेका बेला बागलुङको बिहुँ घर भई गलकोट नगरपालिकाको केन्द्र हटिया बजारमा आरन व्यवसाय गर्दै आएका विश्वकर्मा परिवारका तीनभाइ भने यही पेशाबाट सन्तुष्ट भएका छन्।भाइ/भाइबीच रिसराग हुने नेपाली समाजमा यी तीन भाइले एकै स्थानबाट १२ वर्षदेखि आरन पेशालाई हाँक्दै आएका छन्। उनीहरु काठेखोला गाउँपालिका वडा नम्बर ५ बिहुँ घर भई १२ वर्षदेखि हटिया बजारमा तामाका भाँडा
८ असार, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि गत चैतमा काठमाडौं नरदेवीका सुमन गौडेलले किराना पसल छोडे । चार वर्षदेखि चलाउँदै आएको सुमन कोल्ड स्टोर बन्द गरेर बसेका उनी वैशाख दोस्रो साता सुरु भएको निषेधाज्ञाको अघिल्लो दिन पुर्ख्यौली घर तनहुँ फर्किए । अघिल्लो पटकको लकडाउन र निषेधाज्ञाका कारण बढेको ऋण झन् थपिन्छ भन्ने […]
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ का ३८ वर्षीय बुद्धिप्रसाद गौतमले बेकरी हाउस सञ्चालन गरेर आफ्नो घर परिवारको गुजारा गर्दै आएका थिए ।
विगत १८ वर्षदेखि मेलम्ची बजारमा भाडाको सटरमा बेकरी हाउस सञ्चालन गर्दै आए पनि २ वर्ष अघिदेखि आफ्नै घरबाट व्यापार गर्दै आएका थिए । मेलम्चीको मुख्य बजारमा ४ आना जग्गा किनेर १ तला पक्की घर बनाएका थिए ।
पुर्ख्यौली गाउँ रामेछापको गुन्सी भदौरेको पैतृक सम्पत्ति २० रोपनी जग्गा बेचेर शहरमा २० लाख रुपैयाँ आनाको दरमा ४ आना घडेरी किनेको गौतमले बताए । जग्गा किनिसकेपछि थप २५ लाख रुपैयाँ लग...
६ वर्षदेखि कलैया–४ पन्ना वागमा बस्दै आएका बैजु जयसवालले कलैया छाडेको दुई साता भइसक्यो । छोराछोरीलाई पढाउन कलैयामा बस्दै आएका उनी घरको पाँच सदस्यसहित रौतहटको मौलापुरस्थित पुर्ख्यौली घर पुगेका छन् ।
विकास डाँगी-
दाङ : तुलसीपुर बजारमा विगत २० वर्षदेखि सिलाइ पेसा गर्दै आएका प्रेमबहादुर परियारलाई बजारमा आएका रेडिमेड कपडाहरूले आफ्नो पेसा हराउँछ कि भन्ने चिन्ता छ। १२ वर्षको उमेरदेखि बुबासँग कपडा सिलाउन सिकेका परियारले सिलाइ पेसाबाटै आफ्नो घर गृहस्थी चलाउँदै आएका छन्।
केही वर्ष पहिले आफूहरूलाई रात दिन काम भ्...