चार जनाले धानेको पुर्ख्यौली सीप

घोडाघोडी नगरपालिका–३, बगुलियामा २५ घर कुमाल समुदायको बसोबास छ । बगुलिया भन्नेबित्तिकै माटाका भाँडाका लागि कुनै समय प्रसिद्ध ठाउँ थियो तर यतिबेला चार जनाले मात्रै माटाका भाँडा बनाउने पेसा धानिरहेका छन् । १० वर्षको उमेरदेखि माटाका भाँडा बनाउन थालेका ६० वर्षीय दशरथ कुमालका लागि पुर्खाको सम्पत्ति भनेकै माटाका भाँडा बनाउन बुवाबाट सिकेको त्यही सीप हो । उनले भने, “मेरो सम्पत्ति भन्नु नै बुवाबाट सिकेको यही सीप हो, सकुन्जेल बनाउँछु ।”बगुलियाकै ६६ वर्षीय दोङ्गाली कुमालको दैनिकी पनि

सम्बन्धित सामग्री

बादी समुदायको मादल बनाउने पुर्ख्यौली पेसा सङ्कटमा

समाजमा बढ्दै गएको आधुनिकताका नाममा पछिल्लो समयमा विभिन्न समुदायका पुर्ख्यौली पेसाहरू नै लोप हुन थालेका छन् । परम्परागत सीप बिक्न छाडेपछि पुर्ख्यौली पेसासँगै विभिन्न ठाउँका मौलिकता नै सङ्कटमा पर्न थालेको देखिएको हो ।

कुमाल समुदायको पुर्ख्यौली पेसा संरक्षण गर्न सीप प्रदान

कार्यालय र इस्मा गाउँपालिकाको समन्वयमा १४ जना महिला र २ जना पुरुषलाइ गरी १६ जनालाई एक महिने माटाका भाडा बनाउने सीप प्रदान गरिएको हो ।

मौलिकता हराएसँगै पुर्ख्यौली पेसा सङ्कटमा

पछिल्लो समय विभिन्न समुदायका पुर्ख्यौली पेसा लोप हुने अवस्थामा पुगेको छ । परम्परागत सीप बिक्न छाडेपछि मौलिकता नै सङ्कटमा पर्ने जोखिम बढेको हो ।

सीप छ, मूल्य छैन

डुम्रे (तनहुँ)- तनहुँको देवघाट गाउँपालिका-४ बासपानी डुडे बसेनीकी ४० वर्षीया फुलमाया भुजेल जीविकोपार्जनका लागि डालो बुन्नमा व्यस्त छिन् । आयआर्जनका लागि अन्य आयस्रोत नभएपछि पुर्ख्यौली पेसाबाट नै आम्दानी गर्दै आएको फुलमायाले बताइन् ।   खेतीबाली लगाउनुका साथै फुलमायाले बाख्रा, कुखुरा पालेकी छिन् । मुख्य आयस्रोत भने...

हराउँदै गुन्द्री बुन्ने पुर्ख्यौली सीप

पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुटाएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ ।

हराउँदै परालको गुन्द्री बुन्ने पुर्ख्यौली सीप

कावासोती : पहिले-पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो। पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ। कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ। परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको…

परालको गुन्द्री बुन्ने पुर्ख्यौली सीप हराउँदै

पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री बिरलै देख्न पाइन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्याएर गुन्द्री बुन्ने चलन गाउँघरमा अझै पनि कहीँकतै छँदैछ । परालको गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईवस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो ।न्यानो र स्वस्थकर मानिने यस्ता गुन्द्री  प्रयोग भने हिजोआज घट्दै गएको छ । गाउँमा कहीँकतै गुन्द्रीका तान देख्दा नयाँ पुस्तालाई नौलो लाग्न थालेको छ । बाबियो वा जुटको डोर

सीप नभई बिदेसिनुका दुःख

‘१ ८–१८ वर्षसम्म विदेश बसें । न सीप थियो न राम्रो पढाइ । राम्रो कमाउन पनि सकिनँ । हाडछाला घोटीघोटी काम गरें । थोरैथोरै कमाएर भए पनि पुर्ख्यौली ऋण तिरें । विकट पहाडी गाउँको परिवार बजारमा झारें । सानोतिनो घर बनाएँ । छोराछोरी पढाएँ । तर परिवारलाई खोजेजति सम्पत्ति र खुसी दिन सकिनँ । अहिले न आफूसित उमेर छ, न पैसा न त परिवारको माया छ । धिक्कार छ, मलाई !’

सीप नभई बिदेसिनुका दुःख

‘१ ८–१८ वर्षसम्म विदेश बसें । न सीप थियो न राम्रो पढाइ । राम्रो कमाउन पनि सकिनँ । हाडछाला घोटीघोटी काम गरें । थोरैथोरै कमाएर भए पनि पुर्ख्यौली ऋण तिरें । विकट पहाडी गाउँको परिवार बजारमा झारें । सानोतिनो घर बनाएँ । छोराछोरी पढाएँ । तर परिवारलाई खोजेजति सम्पत्ति र खुसी दिन सकिनँ । अहिले न आफूसित उमेर छ, न पैसा न त परिवारको माया छ । धिक्कार छ, मलाई !’

पुर्ख्यौली सीप बन्यो जिउने आधार

बेनीबजार गणेशटोलका सुकलाल किसानको तीन पुस्ताले जुत्ता सिलाएर जीवन निर्वाह गर्दैआएको छ । त्यही पुर्ख्यौली सीपको बिँडो अहिले सुकलालले धान्दै आउनुभएको छ । सानो छँदा बुवाले सिकाएको त्यही सीपले यतिबेला सुकलालको जीवनमा ठूलै परिवर्तन ल्याइदिएको छ । सामान्य लेखपढ गर्न मात्र जान्ने सुकलालले जुत्ता सिलाउने र पालिस लगाउने पेसाले छोराछोरीलाई उच्च शिक्षादीक्षा दिनुका साथै बजारमा घरघडेरी जोड्नुभयो ।