दशैंमा घर जाने हतारो (तस्वीरसहित)

१५ असोज, काठमाडौं । दशैं अर्थात पारिवारिक मिलनको पर्व ।घरबाट टाढा भएकाहरू पुर्ख्यौली घर अर्थात जन्मघर फर्कने पुरानै परम्परा छ । विभिन्न कारणले घरबाट टाढा भएकाहरू दशैं मनाउन घर फर्किने गर्छन् । जस्तोसुकै सकसपूर्ण यात्रा भए पनि दशैंमा घर जान सबैलाई हतारो हुन्छ । विद्यार्थी र जागिरहरूले छुट्टी पाइसकेका छन् । दशैंको टीकाको दिन नजिकिंदै […]

सम्बन्धित सामग्री

दशैंमा घर फिर्तीको हतारो (तस्वीरहरू)

४ कात्तिक, काठमाडौं । दशैंको बेला घर फर्किनेहरुको लर्को लागेको छ । नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो देखिन्छ । कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरको यात्रामा छन् । कोही भने अझैं सवारी साधनको खोजीमै छन् । सबैमा दशैंको उल्लास छ तर यात्रा सकस होला कि भन्ने […]

यात्रुलाई टिकट पाउनै सकस, चालकलाई आवतजावतकै हतारो

काठमाडौं : सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ।सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो। यतिबेला सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरु घरजानका लागि टिकट काट्न नयाँबसपार्कमा जम्मा भएका छन्।नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका

राप्रपालाई सरकारमा जाने हतारो छैनः राजेन्द्र लिङ्देन

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन्।उनले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने पनि बताए।उनले आफूहरु मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारेका छन्।उस्तै उनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताए।

सरकारमा नजाने कसम खाएका छैनौँ : राजेन्द्र लिङ्देन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका छन्।सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताएका हुन्।उनले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताए। उनले आफूहरु मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पारे। अध्यक्ष लिङदेनले राप

उम्मेदवारलाई भोट माग्न हतारो, कृषकलाई धान स्याहार्न चटारो

मंसिर ४ गते आउन अब केवल २० दिन मात्र बाँकी छ। राजनीतक दल उम्मेदवार र कार्यकर्ताहरु भोट माग्न गाउँ घर पसेर घर दैलो गरी रहेको छन्। तर कृषकहरु भने आफ्नो खेतमा काटने तयारी रहेको धान स्हायार्नेमा लागेका हुन्। भाट माग्न घर दैलोमा नभेटे पछि उम्मेदवारहरु खेत बारी...

लिपपोतका लागि माटोको अभाव

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका सीता चौधरीलाई घर लिपपोत गर्ने निकै हतारो छ । नदी तलाउबाट ल्याइएको माटोले घर लिपपोत गर्नमा उनी व्यस्त छिन् । दसैँका लागि घर चिटिक्क पार्नका लागि लिपपोतमा लागेको उनले बताइन् । ‘देवी–देवता राख्ने ‘डिहुरार’ देखि पूरै घर लिपपोत गर्नमा लागेको छु’, उनले भनिन्, ‘अरु कार्यका लागि फुर्सद नै छैन, दशैँ […]

लिपपोतका लागि माटोको अभाव

शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका सीता चौधरीलाई घर लिपपोत गर्ने निकै हतारो छ । नदी तलाउबाट ल्याइएको माटोले घर लिपपोत गर्नमा उनी व्यस्त छिन् । दसैँका लागि घर चिटिक्क पार्नका लागि लिपपोतमा लागेको उनले बताइन् । “देवी–देवता राख्ने ‘डिहुरार’ देखि पूरै घर लिपपोत गर्नमा लागेको छु”, उनले भनिन्, “अरु कार्यका लागि फुर्सद नै छैन, दशैँ आँगनमा आइपुगे छ, घर लिपपोत नगरे पाहुनाले खिसी गर्ने डर छ, त्यही भएर घर लिपपोत गर्न थालेका छौँ ।”परम्परागतरूपमा थारू समुदा

लाग्यो दशैं : बसपार्कमा घर जानेको भीड, भाडा बढेकोमा यात्रुको गुनासो

नयाँ बसपार्क वरपर जाँदा साँच्चै दशैं भित्रिएको भान हुन्छ । सबैलाई हतारो छ । व्यापारी व्यापार, गाडीवाला यात्रु र यात्रु चाहिँ घर पुग्ने चटारोमा छन् । नयाँ बसपार्क कुम्भमेला जस्तै लाग्छ ।

आमसभामा सहभागीलाई घर पुग्नै हतारो (तस्बिरहरू)

सत्तारूढ केपी ओली नेतृत्वको नेकपाले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभामा सहभागीलाई घर पुग्न हतारो देखिएको छ। काठमाडौं उपत्यकाबाहिरका विभिन्न जिल्लाबाट प्रधानमन्त्रीको भाषण सुन्न आउनेलाई घर पुग्न हतार भइसकेको थियो।