विद्युत् प्राधिकरणका पूर्वनिर्देशकको अस्वाभाविक सम्पत्ति : तीनवटा घर, ८५ तोला सुन र ६० लाखको सेयर

०४८ मा नेपाल विद्युत् प्राधिकरणमा जागिर खाँदा कृष्णप्रसाद यादवको बारामा पुर्ख्यौली सम्पत्ति दुई बिघा जग्गा मात्र थियो । जागिर खाएपछि उनले काठमाडौंको कपनसहित पर्सा र बारामा गरेर तीनवटा घर बनाए...