अध्यक्ष साहद्वारा पत्रकार मण्डललाई ५१ हजार सहयोग

 रौतहट । रौतहटको दुर्गा भगवती गाउँ पालिकाका अध्यक्ष अरुणकुमार साहले पत्रकार रबिन्द्र मण्डललाई ५१ हजार रुपैया सहयोग गरेका छन् ।  शुक्रबार नेपाल पत्रकार महासंघ रौतहटको ११ साधारण सभामा अध्यक्ष साहले गरेको घोषणा अनुसार पत्रकार मण्डललाई ५१ हजार रुपैया सहयोग गरेका हुन् ।लामोसमय देखि पत्रकारिता क्षेत्रमा कृयाशिल मण्डल केहि समय अघि सवारी दुर्घटनामा परेर थल्ला परेका छन् । अध्यक्ष साहले सहयोगको घोषणा गर्दा आफू सदैव पत्रकारको सहयोगमा तत्पर रहेको बताएका थिए ।

सम्बन्धित सामग्री

समयमै कर तिरेर सरकारलाई सहयोग गर्न अध्यक्ष केसीको आग्रह

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हल सञ्चालकलाई समयमै कर तिरेर सरकारलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । काठमाडौंमा शनिबार आयोजित चलचित्र भवन सञ्चालक, प्रदर्शक तथा वितरकको संस्था नेपाल चलचित्र सङ्घको ४९औँ साधारणसभामा अध्यक्ष केसीले केही प्रदर्शकले कर नतिरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले एकल चलचित्र भवनलाई सहयोग गर्ने हाम्रो तयारी छ । आगामी …

रुससँगको सहयोग अघि नबढाएकोमा राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाको आपत्ति

काठमाडौँ – राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले रुससँगको सहयोग आदान प्रदान गर्ने विषयमा सरकारले तदारुकता नदेखाएको भन्दै आपत्ति जनाएका छन्। गत वैशाख ६ देखि एक साता लामो रुसको औपचारिक भ्रमण गरेका तिमिल्सिनाले रुसी पक्षसँग नेपाललाई विभिन्न क्षेत्रमा सहयोग गर्ने विषयमा छलफल गरेका थिए। छलफलका आधारमा रुसले औपचारिक पत्र नेपाल सरकारलाई पठाएको छ। वैशाख २१ गते रुसी […]

गण्डकी गाउँपालिका अध्यक्ष तिमिल्सेनाद्वारा आफ्नो पारिश्रमिक विद्यालयलाई सहयोग

गोरखाको गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सेना ‘साकार’ले आफ्नो एक महिनाको पारिश्रमिक स्थानीय विद्यालयलाई सहयोग गरेका छन् । आफ्नो चुनावी प्रतिवद्धता बमोजिम तिमिल्सेनाले ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकलाई एक महिनाको पारिश्रमिक प्रदान गरेका हुन् । तिमिल्सेनाले आफ्नो मासिक पारिश्रमिक  ३६ हजार २ सय उक्त विद्यालयलाई प्रदान गरेका छन् । उनी नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा निर्वाचित भएका थिए । उनले यसअघि निर्वाचनका क्रममा नै आफ्नो पारिश्रमिक  सामाजिक से

भुम्लुका अध्यक्ष भुजेलद्वारा ब्रेनट्यूमर पीडितलाई ५० हजार आर्थिक सहयोग

काभ्रे : जिल्लाको कोशीपारि स्थित भुम्लु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर भुजेल ‘बृहत’ले ब्रेनट्यूमरका पीडितलाई आर्थिक सहयोग गरेका छन्।बुधबार अध्यक्ष भुजेलले भुम्लु–४ चौबास हिले निवासी ब्रेनट्यूमर पीडित ३३ वर्षीय हेमप्रसाद चौलागाईंलाई घरमै पुगेर व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।उनले ब्रेनट्यूमर पीडित चौलागाईंको उपचारमा राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए। अध्यक्ष भुजेलले पीडितको स्वास्थ्य अवस्था बारे बुझ्दै आगामी दिनमा थप आवश्यक

मुस्लिम समुदायलाई सरकारले थप सहयोग गर्नेमा अध्यक्ष अन्सारी विश्वस्थ

काठमाडौं, पुस २५ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार मुस्लिम आयोगले पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । मुस्लिम समुदाय देशको प्रगति, उन्नति र समृद्धिको लागि अघि बढेको […]

सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्छ: अध्यक्ष अन्सारी

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले सरकारले मुस्लिम र पीडित समुदायलाई थप सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।...

जनगणनामा सहयोग गरौं : एमाले अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजदेखि सुरु हुने १२ औं राष्ट्रिय जनगणनामा सहभागी हुन अपिल गरेका छन्। आज भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले जनगणनामा उत्साहपूर्वक सहभागी हुन  र सहयोग पुर्‍याउन अपिल गरे।अध्यक्ष ओलीले सही विवरण टिपाउने सन्देश प्रवाह गर्न र जनगणनालाई पूर्ण रुपमा सफल पार्नका लागि सहयोग गर्न आह्वान गरे। राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्यांक उपलब्ध गराउने भएकाले यसमा सहभागी भइ सहयोग गर्

इमेज प्रतिष्ठानको समन्वयमा मुस्लिम आयोगका अध्यक्ष अन्सारीबाट खाद्यान्न सहयोग

काठमाडौं, असार १६ । नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानको समन्वयमा मुस्लिम आयोगले खाद्यान्न वितरण गरेको छ । निषेधाज्ञाका कारण समस्यामा परेका इमेज च्यानलमा कार्यरत सवारी चालक र सुरक्षा गार्ड लगायतलाई खाद्यान्न सहयोग गरेको हो । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले बाढीपहिरो र निषेधाज्ञाका कारण समस्यामा परेका अति बिपन्न परिवारलाई लगतार रुपमा सहयोग गरेको बताउनुभयो […]

एनआरएनए निवर्तमान अध्यक्ष भट्टको संयोजनमा सहयोग संकलन

गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा जापानमा रहेका नेपालीले २९ लाख ९५ हजार येन अर्थात ३१ लाख ६१ हजारभन्दा बढी कोभिड १९ नियन्त्रणका लागि सहयोग संकलन भएको छ ।जापानस्थित नेपाली दूतावास संरक्षक रहनेगरी एनआरएनए आईसिसिका निवर्तमान अध्यक्ष भट्टको संयोजकत्वमा मातृभूमिमा कोभिड–१९ संक्रमणले ल्याएको असहज परिस्थितिमा स्वास्थ्य सामग्रीहरूको अभावले अकालमा ज्यान गुमाउन […]

थलिएका पत्रकार मण्डललाई अध्यक्ष साहले गरे आर्थिक सहयोग

रौतहट । जिल्लाको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुणकुमार साहले सवारी दुर्घटनामा परेर थलिएका पत्रकार रविन्द्र मण्डललाई ५१ हजार रुपैया सहयोग गरेका छन । शुक्रबार नेपाल पत्रकार महासंघ रौतहटको ११ साधारण सभामा अध्यक्ष साहले पत्रकार मण्डललाई ५१ हजार रुपैया सहयोग गरेका हुन् ।लामो समयदेखि पत्रकारिता क्षेत्रमा कृयाशील मण्डल केहि समय अघि सवारी दुर्घटनामा परेर थला परेका छन् । अध्यक्ष साहले आफू सदैव पत्रकारलाई सहयोग गर्न तत्पर रहेको बताएका थिए ।