इमेज प्रतिष्ठानको समन्वयमा मुस्लिम आयोगका अध्यक्ष अन्सारीबाट खाद्यान्न सहयोग

काठमाडौं, असार १६ । नेपाल पत्रकार महासंघ इमेज च्यानल प्रतिष्ठानको समन्वयमा मुस्लिम आयोगले खाद्यान्न वितरण गरेको छ । निषेधाज्ञाका कारण समस्यामा परेका इमेज च्यानलमा कार्यरत सवारी चालक र सुरक्षा गार्ड लगायतलाई खाद्यान्न सहयोग गरेको हो । मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले बाढीपहिरो र निषेधाज्ञाका कारण समस्यामा परेका अति बिपन्न परिवारलाई लगतार रुपमा सहयोग गरेको बताउनुभयो […]