काभ्रे : जिल्लाको कोशीपारि स्थित भुम्लु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर भुजेल ‘बृहत’ले ब्रेनट्यूमरका पीडितलाई आर्थिक सहयोग गरेका छन्।बुधबार अध्यक्ष भुजेलले भुम्लु–४ चौबास हिले निवासी ब्रेनट्यूमर पीडित ३३ वर्षीय हेमप्रसाद चौलागाईंलाई घरमै पुगेर व्यक्तिगत रुपमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।उनले ब्रेनट्यूमर पीडित चौलागाईंको उपचारमा राहत मिलोस् भन्ने उद्देश्यले सहयोग गरेको बताए। अध्यक्ष भुजेलले पीडितको स्वास्थ्य अवस्था बारे बुझ्दै आगामी दिनमा थप आवश्यक