विद्युतीय तारबारले कम भयो वन्यजन्तुको आक्रमण

उदयपुर : सौर्य विद्युतीय तारबार (सोलार फेन्स र तारजाली)का कारण कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र आसपासका जंगली जनावरको आक्रमण कम हुँदै गएको छ। वन्यजन्तु आरक्ष क्षेत्र आसपासमा पर्ने उदयपुरको बेलका नगरपालिकाको सीमावर्ती क्षेत्रमा करेन्ट प्रवाहा गर्ने सोलार फेन्ससहितको तारजालीको कारण जंगली जनावरको आक्रमण घट्दै गएको हो। बेलका नगर...

सम्बन्धित सामग्री

वन्यजन्तुको आक्रमण : काभ्रेलीको दीर्घकालीन समस्या

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ स्थित रायोबारीमा आज बिहान चितुवाले फार्मका ३५० कालिज मारेको छ । स्थानीय पुण्यप्रसाद नेपालको योगगङ्गा वाइल्ड एण्ड च्याटलका ६५० कालिजमध्ये केही चितुवाले खाएको हो ।     बिहान ३ बजे कालिज मार्दै खाँदै गरेपछि स्थानीयवासीले देखेर चिच्याउँदा चितुवा भागेको थियो । मारेको ३५० मध्ये चितुवाले ६० वटा कालिज खाएको नेपालले बताए । उनले भने, “फार्मका हेरालुले सुरुमा बिरालो भन्ठानेछन्, पछि कालिज मार्दै खाँदै गएपछि चितुवा भन्ने थाहा पाएर चिच्य

वन्यजन्तुको आक्रमण: काभ्रेलीको दीर्घकालीन समस्या

काभ्रेपलाञ्चोक– मण्डनदेउपुर नगरपालिका–९ स्थित रायोबारीमा आज बिहान चितुवाले फार्मका ३५० कालिज मारेको छ । स्थानीय पुण्यप्रसाद नेपालको योगगङ्गा वाइल्ड एण्ड च्याटलका ६५० कालिजमध्ये केही चितुवाले खाएको हो । बिहान ३ बजे कालिज मार्दै खाँदै गरेपछि स्थानीयवासीले देखेर चिच्याउँदा चितुवा भागेको थियो । मारेको ३५० मध्ये चितुवाले ६० वटा कालिज खाएको नेपालले बताए । उनले भने, ‘फार्मका […]

मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै, कसरी कम गर्ने ?

गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि आक्रोशित स्थानीयले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरे ।सो आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका माथि प्रहरीले गोली चलाउँदा मधुवन नगरपालिका–२ बस्ने १८ वर्षीया नवीना थारुको मुत्यु भयो भने मधुवन नगरपालिकाकै २२ वर्षीय राकेशकुमार चौधरी घाइते भएका छन् ।त्यसको केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका&nda

चितवन राष्ट्रिय निकुञ्ज आसपासमा वन्यजन्तुको आक्रमण तीव्र

चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा वन्यजन्तुको आक्रमणबाट २४ जनाको मृत्यु भएको छ। गत आव २०७७/०७८मा भन्दा १२ जना बढीको मृत्यु भएको हो। गत आवमा १२ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७६/०७७मा वन्यजन्तुको आक्रमणबाट ९ जनाको मृत्यु भएको निकुञ्जको तथ्याङ्...

वन्यजन्तु आतंक नियन्त्रण गर्न माग

सरोकारवालाले वन्यजन्तु आतंक नियन्त्रण गर्न माग गरेका छन् । वन्यजन्तुको आक्रमण र आतंकबाट नेपालमा वर्षेनी सयौं नागरिकको ज्यान जाने र घाइते हुने क्रम निरन्तर बढिरहेको छ भने वन्यजन्तुबाट हुने नागरिकको धनसम्पत्ति, खेतीपाती र गाईवस्तुको क्षति बढेको भन्दै सरोकारवालाले वन्यजन्तुको आतंक नियन्त्रण गर्न माग गरेका हुन् ।सामुदाकिय वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले वन्यजन्तुको आतंकका कारण […]

बर्दियामा जंगली जनावरको आक्रमण, सुरक्षाको माग गर्दै स्थानीय आन्दोलित

बर्दिया । जंगली जनावरको आक्रमण नरोकिएपछि बर्दियाको मधुवन नगरपालिकाका स्थानीय आन्दोलनमा उत्रिएका छन् । बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण नरोकिएपछि उनीहरु सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । सोमबार मधुवन–२ छोट्की सोनाहा निवासी ४१ वर्षिया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाईते बनाएपछि स्थानीयले सुरक्षाको माग गर्दै आन्दोलन गरेका हुन् । केही दिन […]

वन्यजन्तुको आक्रमण बढ्दा छुट्टाएको राहत बजेट नै सकियो

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती तथा वनक्षेत्रमा वन्यजन्तुबाट भएको मानवीय र भौतिक क्षतिको राहत दिन बजेट अभाव भएको छ।...

वन्यजन्तुको आक्रमण र कृषि क्षेत्रमा भएको क्षतिपूर्तिबापत ४८ लाख राहत वितरण

लाङटाङ राष्ट्रिय  निकुञ्जले स्थानीय बासिन्दालाई प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको छ । वन्यजन्तुको आक्रमणबाट मानिस घाइते एवं घर पालुवा चौपाया तथा खेतबारीका अन्नबाली नोक्सानको क्षतिपूर्तिबापत प्रदान गरेको राहत रकम सार्वजनिक गरिएको हो । गत आर्थिक वर्षको साउनदेखि हालसम्म कूल रु ४८ लाख १६ हजार ६५५ राहत प्रदान गरिएको छ । राहतमध्ये भालुको आक्रमणबाट मानव उपचार खर्चमा रु सात लाख ९६ हजार ६५५, अन्नबाली क्षतितर्फ रु ३४ लाख २२ हजार एवं पाल्तु चौपाया नोक्सानतर्फको रु पाँच लाख ९८ हजार प्रदान गरि

वन्यजन्तुको आक्रमण रोक्न रणनीति आवश्यक  नेता साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले वन्यजन्तुको आक्रमण रोकथामका लागि सरकारको रणनीति आवश्यक रहेको बताएका छन्। उनले वन्यजन्तुको आक्रमण रोकथामका लागि वन सीमावर्ती क्षेत्रका बासिन्दाको सुरक्षाका लागि रणनीति आवश्यक रहेको औंल्याएका...

राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको आक्रमण : एक वर्षमा १४ जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय क्षेत्रमा गत आर्थिक वर्ष वन्यजन्तुको आक्रमणबाट १४ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरूमा निकुञ्ज क्षेत्रका ११ जना छन् भने डिभिजन वन कार्यालयको चितवन र नवलपरासी क्षेत्रका तीनजना छन् ।  निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार वन्यजन्तुबाट मृत्यु हुनेमा सबैभन्दा बढी बाघ र गैँडाको आक्रमणबाट पाँच÷पाँचजना छन्। हात्तीको आक्रमणबाट दुई, बँदेलको आक्रमणबाट एक र गौरी गाईको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । सोही अवधिमा नि