बर्दियामा जंगली जनावरको आक्रमण, सुरक्षाको माग गर्दै स्थानीय आन्दोलित

बर्दिया । जंगली जनावरको आक्रमण नरोकिएपछि बर्दियाको मधुवन नगरपालिकाका स्थानीय आन्दोलनमा उत्रिएका छन् । बर्दियाको खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण नरोकिएपछि उनीहरु सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । सोमबार मधुवन–२ छोट्की सोनाहा निवासी ४१ वर्षिया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाईते बनाएपछि स्थानीयले सुरक्षाको माग गर्दै आन्दोलन गरेका हुन् । केही दिन […]