वन्यजन्तुको आक्रमण: काभ्रेलीको दीर्घकालीन समस्या

काभ्रेपलाञ्चोक– मण्डनदेउपुर नगरपालिका–९ स्थित रायोबारीमा आज बिहान चितुवाले फार्मका ३५० कालिज मारेको छ । स्थानीय पुण्यप्रसाद नेपालको योगगङ्गा वाइल्ड एण्ड च्याटलका ६५० कालिजमध्ये केही चितुवाले खाएको हो । बिहान ३ बजे कालिज मार्दै खाँदै गरेपछि स्थानीयवासीले देखेर चिच्याउँदा चितुवा भागेको थियो । मारेको ३५० मध्ये चितुवाले ६० वटा कालिज खाएको नेपालले बताए । उनले भने, ‘फार्मका […]

सम्बन्धित सामग्री

वन्यजन्तुको आक्रमण : काभ्रेलीको दीर्घकालीन समस्या

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–९ स्थित रायोबारीमा आज बिहान चितुवाले फार्मका ३५० कालिज मारेको छ । स्थानीय पुण्यप्रसाद नेपालको योगगङ्गा वाइल्ड एण्ड च्याटलका ६५० कालिजमध्ये केही चितुवाले खाएको हो ।     बिहान ३ बजे कालिज मार्दै खाँदै गरेपछि स्थानीयवासीले देखेर चिच्याउँदा चितुवा भागेको थियो । मारेको ३५० मध्ये चितुवाले ६० वटा कालिज खाएको नेपालले बताए । उनले भने, “फार्मका हेरालुले सुरुमा बिरालो भन्ठानेछन्, पछि कालिज मार्दै खाँदै गएपछि चितुवा भन्ने थाहा पाएर चिच्य