वन्यजन्तु आतंक नियन्त्रण गर्न माग

सरोकारवालाले वन्यजन्तु आतंक नियन्त्रण गर्न माग गरेका छन् । वन्यजन्तुको आक्रमण र आतंकबाट नेपालमा वर्षेनी सयौं नागरिकको ज्यान जाने र घाइते हुने क्रम निरन्तर बढिरहेको छ भने वन्यजन्तुबाट हुने नागरिकको धनसम्पत्ति, खेतीपाती र गाईवस्तुको क्षति बढेको भन्दै सरोकारवालाले वन्यजन्तुको आतंक नियन्त्रण गर्न माग गरेका हुन् ।सामुदाकिय वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले वन्यजन्तुको आतंकका कारण […]

सम्बन्धित सामग्री

बढ्दो वन्यजन्तु आतंक

काभ्रेपलाञ्चोक – पनौती नगरपालिका–१० स्थित वडा कार्यालयमा स्थानीय पाँच कृषकले जंगली जनावर बँदेलले बारीका मकैमा क्षति पु¥याएको जनाउँदै निवेदन दिएका छन्। कृषकले बँदेल नियन्त्रण तथा पुगेको क्षतिपूर्ति दिलाउन माग गरेका हुन्। “दुई रोपनी बारीको मकै बँदेलले भाँच्दै र केही मकै खाँदै सखाप बनायो, बँदेल नियन्त्रण गर्दै बारीमा पुगेको क्षतिपूर्ति पाइन्छ कि भनेर वडा कार्यालयमा सिफारिस […]

जीवन रक्षाका लागि आवाज उठाउनेमाथि दमन बन्द गर्न माग

मंगलबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै महासंघले वन्यजन्तु आतंक तत्काल नियन्त्रण गर्दै जनताले आफ्ना माग राख्न शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले गोली चलाउनु मौलिक अधिकार माथिको हस्तक्षेप भएको बताएको छ ।