वन्यजन्तुको आक्रमण रोक्न रणनीति आवश्यक  नेता साउद

नेपाली कांग्रेसका नेता एनपी साउदले वन्यजन्तुको आक्रमण रोकथामका लागि सरकारको रणनीति आवश्यक रहेको बताएका छन्। उनले वन्यजन्तुको आक्रमण रोकथामका लागि वन सीमावर्ती क्षेत्रका बासिन्दाको सुरक्षाका लागि रणनीति आवश्यक रहेको औंल्याएका...

सम्बन्धित सामग्री

वन्यजन्तुको आक्रमण बढ्यो

राष्ट्रिय वन क्षेत्रभित्र बाघलगायत वन्यजन्तु बढेसँगै लगातार आक्रमण हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । डिभिजन वन कार्यालयले स्थानीयलाई घाँसदाउरा गर्न जंगल प्रवेशमा रोक लगाए पनि अवज्ञा गर्दै आएका छन् । यही कारण आक्रमणको सिकार बनेका हुन् ।

सुनसरीमा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु

सुनसरी : सुनसरीको कोशी गाउँपालिका-४ मा आज जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीय रामेखङ खत्वे रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिएका छन्‌।बिहान शौच गर्न गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो। आक्रमणबाट खत्वेको घटनास्थलमै मृत्यु भएको थियो। उनको शव परीक्षण गर्न जिल्ला अस्पताल ल्याइएको छ। पछिल्लो समय आरक्षबाट राति तथा दिउँसो निस्कने हात्तीले दैनिक आतंक मच्चाउँदै आएको

हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

सुनसरीको कोशी गाउँपालिका– ४ मा आज जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीय रामेखङ खत्वे रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बिहान शौच गर्न  गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट खत्वेको घटनास्थलमै मृत्यु भएकाले   शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । पछिल्लो समय आरक्षबाट राति तथा दिउँसो निस्कने हात्तीले दैनिक आतङ्क मचाउँदै आएको छ । हात्तीले स्

हात्तीको आक्रमणबाट सुनसरीमा एकजनाको मृत्यु

सुनसरी : सुनसरीको कोशी गाउँपालिका–४ मा जंगली हात्तीको आक्रमणमा परी ५५ वर्षिय रामेखङ्ग खत्वेको मृत्यु भएको छ।कोशी टप्पु वन्यजन्तु आरक्ष छेउ रहेको खत्वे टोलका उनको हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो। विहान उठेर शौचालय गएका खत्वेलाई आरक्षबाट निस्केको हात्तीले लखेटेर  ज्यान लिएको हो।सुनसरी प्रहरीका अनुसार मृतकको शव पोष्टमाटमका लागि इनरूवा अस्पताल ल्याइएको छ।

बजेट : वन्यजन्तुले आक्रमण गरेमा अब बीमाबाट पनि राहत

बर्दिया : वन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न दुर्घटना बीमा गरिने भएसँगै मानव-वन्यजन्तु द्वन्द्वबाट प्रताडित बर्दिया लगायत जिल्लामा नागरिकलाई राहत मिल्ने भएको छ।आर्थिक वर्ष २०७८/७९ का लागि बजेट भाषण गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वन्यजन्तुबाट हुने क्षति न्यूनिकरण गर्न दुर्घटना बीमा गरिने बताएका हुन्‌। संरक्षित र मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने नागरिक र कर्मचारीमाथि वन्यजन्तुबाट आक्रमणबाट भैहाले क्षतिपूर्ति प्राप्त गर्न अब बीमा कार्यक्रमले पनि सघाउनेछ।मानव र व

मानव-वन्यजन्तु द्वन्द्व : स्थानीय ज्ञान र अभ्यासलाई बेवास्ता गर्दाको परिणाम

एक किसिमले हेर्दा जङ्गली जनावरहरूबाट मान्छेमाथि हुने आक्रमण प्राकृतिक जस्तो देखिन्छ । सामान्यतया जब वन्यजन्तुको बासस्थानमा विचलन आउँछ, उनीहरूलाई पर्याप्त वासस्थान वा खाना हुँदैन, उनीहरू बास र खानाको खोजीमा बाहिर आउँछन् । निकुञ्जभित्रै उपयुक्त बासस्थान र पर्याप्त खानेकुरा पाए भने उनीहरू बाहिर निस्किँदैन’थे होला । आफ्नो जीवनमै संकट भइसकेपछि मात्रै उनीहरू बाहिर आएका हुन्छन् । […]

वन र वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै, तर उत्साह उस्तै

बर्दिया : गएको पुष १७ गते राती बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा गुडिरहेकै मोटरसाइकलमा आक्रमण गरी पाटेबाघले एक महिलाको ज्यान लियो।झण्डै २१ वर्षअघि २०५६ सालमा निकुञ्जको यही क्षेत्र आसपास राजमार्गमै पाटे बाघले मोटरसाइकलमा सवार कैलाली लम्कीका फिल्म हल साहुलाई आक्रमण गर्दा ज्यान गएको थियो। अहिले उस्तै प्रकृतिको घटना दोहोरिएपछि सबैको चासोको विषय बनेको छ बर्दिया निकुञ्ज। निकुञ्ज अन्तर्गत राजमार्गमा यात्रा गर्ने यात्रु र पाटे बाघको जम्काभेट भइरहन्छ। बाघ र

विद्युतीय तारबारले कम भयो वन्यजन्तुको आक्रमण

उदयपुर : सौर्य विद्युतीय तारबार (सोलार फेन्स र तारजाली)का कारण कोसी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र आसपासका जंगली जनावरको आक्रमण कम हुँदै गएको छ। वन्यजन्तु आरक्ष क्षेत्र आसपासमा पर्ने उदयपुरको बेलका नगरपालिकाको सीमावर्ती क्षेत्रमा करेन्ट प्रवाहा गर्ने सोलार फेन्ससहितको तारजालीको कारण जंगली जनावरको आक्रमण घट्दै गएको हो। बेलका नगर...

बाघले आक्रमण गर्दा कर्मचारीको मृत्यु

जापानको कागोशिमास्थित हिराकावा वन्यजन्तु उद्यानमा भएका चारमध्ये एउटा सेतो बाघले ती कर्मचारीलाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन्।

हात्तीको आक्रमण रोक्न कोसीटप्पुमा विद्युतीय तारबार

सुनसरीमा जंगली हात्तीको आक्रमण नियन्त्रणका लागि सरकारले पहल थालेको छ । कोसीटप्पु वन्यजन्तु आरक्षमा बस्दै आएका रैथाने जंगली हात्तीलाई मानव बस्तीमा पस्न नदिन सरकारले ५ करोड बजेट विनियोजन गरेको छ ।