काठमाडौं । टाटाले भारतमा एक लाख यूनिट ईभी बिक्री गर्दा नेपालमा नेक्सनको बिक्री २ हजार ५०० यूनिट पुरा भएको थियो । भारतमा बिक्री सुरु भएको करिब एक वर्षपछि नेपाल आएको नेक्सनको बिक्रीलाई निकै दमदार मान्न सकिन्छ । सिप्रदीले नेक्सन ईभी नेपालमा बिक्री सुरु गर्नुअघि नै फास्ट चार्जरको नेटवर्क निर्माण गरेर गाडीका प्रयोगकर्तालाई ढुक्क हुने अवस्था […]